पूर्वमुख्यमन्त्री राजकुमार शर्मा पार्टीबाट निष्कासित, प्रदेश सभा सदस्य पद पनि खारेज प्रक्रियामा
बिहीबार, माघ २९, २०८२
२०७९ सालको प्रदेश सभा निर्वाचनमा रुकुम पश्चिमबाट निर्वाचित शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्णाली प्रदेश इन्चार्जसमेत हुन् ।
तामाकोशी बस दुर्घटनाका ३ जना अझै बेपत्ता, खोजीमा सहयोग गर्न प्रहरीको अपिल
बिहीबार, माघ २९, २०८२
जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरुको फोटोसहित हुलिया जारी गरी खोजतलास जारी राखेको जनाउँदै सर्वसाधारण तथा सम्बन्धित निकायसँग खोजी कार्यमा सहयोग गर्न अपिल गरेको छ ।
हेटौँडा अस्पतालमा मुख्यमन्त्रीको छड्के, डिउटीमा डाक्टर अनुपस्थित
बिहीबार, माघ २९, २०८२
भवन मात्रै भएर के गर्नु, भित्रको सुविधामा सुधार हुन सकेको छैन ।’
क्षतिपूर्ति माग्दै बस दुर्घटनाका पीडितद्वारा प्रशासन घेराउ : अश्रु ग्याँस र हवाई फायर प्रहार
बिहीबार, माघ २९, २०८२
छलफलमा बस सञ्चालक कम्पनी पूर्वी अरनिको यातायात प्रालिका प्रतिनिधि उपस्थित नभएपछि निष्कर्षमा पुग्न नसकिएको प्रशासनले जनाएको छ ।
कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस
बुधबार, माघ २८, २०८२
त्यसपछि २०५१ र २०५६ सालमा भएको मध्यावधी निर्वाचन र आमनिर्वाचनमा नेकपाले आफ्नो जितको झण्डा पहराउन सफल भयो । साविक कर्णाली अञ्चलका पाँच वटै जिल्लामा चुनाव जितेपछि एमालेले ‘कर्णालीका पाँच जिल्ला, एमालेको लालकिल्ला’ भन्ने नारा बनायो ।
बालेनले तताए वीरगन्जको राजनीतिक तापक्रम
बुधबार, माघ २८, २०८२
वीरगन्ज महानगरपालिकाको वडा नं.१५ प्रतिमा चोकबाट सुरु भएको उनको रोड शो भानु चोक, नगवा, इन्र्वा, इदगाह चोक हुँदै छपकैया, वीर्ता, आदर्शनगर, माइस्थान पार गर्दै अन्ततः घण्टाघर चोकमा पुगेर समापन भएको थियो ।
बस दुर्घटनापछि मन्थलीमा यातायात अवरुद्ध, पीडितलाई न्याय दिन माग
बुधबार, माघ २८, २०८२
यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
सल्यानमा बोलेरो जिप दुर्घटना: एकको मृत्यु, तीन घाइते
बुधबार, माघ २८, २०८२
घाइतेको कपुरकोटस्थित आधारभुत स्वास्थ्य संस्थामा प्राथमिक उचिार पछि लुम्बिनी प्रादेशिक अस्पताल दाडको तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुखसहित चार घाइते
मंगलबार, माघ २७, २०८२
पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी–२ दुलेगौँडामा आज सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन् ।
रामेछाप बस दुर्घटना अपडेट : १० मृतकको सनाखत
मंगलबार, माघ २७, २०८२
काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६ मसानटारमा सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खसेको थियो।
रामेछाप बस दुर्घटना: मृतक १२ मध्ये सात जनाको पहिचान खुल्यो
मंगलबार, माघ २७, २०८२
थापाका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो ।
भोजमा मासुको हड्डी अड्किँदा नूवाकोटकी गंगाको मृत्यु
सोमबार, माघ २६, २०८२
तुरुन्त उपचारका लागि त्रिशूली अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको निधन भएको छ।
धनुषा हंसपुरका मेयर प्रदिप कुमार यादवको निधन
सोमबार, माघ २६, २०८२
गत बिहीबार राति मस्तिष्क घात भएपछि उनी जनकपुरको न्युरो अस्पतालमा भर्ना भएका थिए र थप उपचारका लागि शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो।
साताको लोकप्रिय

