रौतहट–२ मा कांग्रेसका डा फिरदोश आलम निर्वाचित
आइतबार, फागुन २४, २०८२
उक्त क्षेत्रमा एक लाख आठ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ जनाले मतदान गरेका थिए । यसमा ६६ हजार १४४ मत सदर र पाँच हजार ४०२ मत बदर भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।
५ मतान्तरले ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल विजयी
आइतबार, फागुन २४, २०८२
यस निर्वाचन परिणामले ओखलढुंगामा कडा प्रतिस्पर्धा भएको देखाएको छ।
कर्णालीमा कांग्रेस पहिलो अरु दलको सिट कति ?
आइतबार, फागुन २४, २०८२
यसरी हेर्दा कर्णाली प्रदेशका १२ सिटमध्ये कांग्रेस ४, माओवादी केन्द्र ४, राष्ट्रिय स्वतन्त्र पार्टी १, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र एमाले १ सिटमा जितेको छ । मुगुमा भने मतगणना जारी छ ।
कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी निर्वाचित
आइतबार, फागुन २४, २०८२
यो क्षेत्रमा कुल एक लाख एक हजार ७२४ मतदाता रहेकामा ६१ हजार ७४ मत खसेको थियो ।
रामेछाप प्रतिनिधि सभा मतगणना : रास्वपाका कृष्णहरि बुढाथोकी अग्रस्थानमा
आइतबार, फागुन २४, २०८२
रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी अग्रस्थानमा छन् ।
सर्लाहीका चारै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’
आइतबार, फागुन २४, २०८२
सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा नेतृ नीतिमा भण्डारी कार्की भारी मतान्तरसहित निर्वाचित भएकी छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झन्डै ३६ हजार मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेकी हुन् ।
सल्यानमा नेकपाका रमेशकुमार मल्ल निर्वाचित
आइतबार, फागुन २४, २०८२
रमेशकुमार मल्लमल्लले २३ हजार ९८९ मत प्राप्त गरी निर्वाचित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दले २० हजार ९०४ मत प्राप्त गरे ।
सिराहा–१ मा रास्वपाका बब्लु गुप्ताको जित
आइतबार, फागुन २४, २०८२
उनको यो ऐतिहासिक विजयले सिराहा क्षेत्र नं. १ का मतदाताहरूले परिवर्तन, विकास र जनताको पक्षमा काम गर्ने नेतृत्वप्रति देखाएको विश्वासलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।
इलाम - २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
आइतबार, फागुन २४, २०८२
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० पाएका छन् ।
नवलपरासी-१मा रास्वपाका विक्रम खनाल निर्वाचित
आइतबार, फागुन २४, २०८२
खनालले ४५ हजार २४१ मत पाउँदा चौधरीले ९ हजार ५०२ मत पाए । एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टी नेपालका हृययेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनित कुमार मिश्रले एक हजार ५९३ मत प्राप्त गरे ।
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
आइतबार, फागुन २४, २०८२
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङले १७ हजार ४४९ मत प्राप्त गरेका छन् । खरेलले १४ हजार ९२७ मतान्तरले जित हासिल गरेका हुन् ।
सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह निर्वाचित, पहिलो पटक हारे थापा
आइतबार, फागुन २४, २०८२
अन्तिम मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए ।
महोत्तरी २ मा रास्वपाका दीपककुमार साह निर्वाचित
शनिबार, फागुन २३, २०८२
उनले १९ पटक मन्त्री बनेका जनता समाजवादी पार्टी, नेपालका शरतसिंह भण्डारीसहितलाई पराजित गरेका हुन् । साह ३२ हजार ७२२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले १० हजार १९८ मत ल्याए ।
साताको लोकप्रिय

