Harsamaya
बर्दिया–२ मा रास्वपाका श्रीधर पोखरेल विजयी
बर्दिया–२ मा रास्वपाका श्रीधर पोखरेल विजयी उक्त क्षेत्रमा ९२ हजार ६ सय १८ मत खसेको थियो । जसमध्ये ८८ हजार एक सय ३० मत सदर तथा चार हजार चार सय ८८ मत बदर भएको निर्वाचन अधिकृत विष्णुप्रसाद घिमिरेले बताए । 
गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी
गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बेल्वासेले बताए । नेकपा (एमाले) का उम्मेदवार मिलन गुरुङले तीन हजार ८७ मत प्राप्त गरे । 
सर्लाहमा नेकपा, एमाले र काँग्रेसकै जमानत जफत
सर्लाहमा नेकपा, एमाले र काँग्रेसकै जमानत जफत उम्मेदवारी दर्ता गर्दा राखिएको रकम जफत भएपछि सो रकम राज्यकोषमा जाने कानुनी प्रावधान रहेको छ ।
रामेछापमा रास्वपाका डा. कृष्णहरि बुढाथोकी निर्वाचित
रामेछापमा रास्वपाका डा. कृष्णहरि बुढाथोकी निर्वाचित बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गरी निर्वाचित भएका रामेछापका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
विजयी भएका मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने
विजयी भएका मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने उनले श्रीराम जानकी बहुउद्देश्य रंगशालाको कार्य, स्वास्थ्य, शिक्षा र विशेष गरी बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखानालाई सुचारु गर्नका लागि पहल गर्न झालाई अवगत गराएकी थिइन ।
कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी
कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतराम चौधरीले ११ हजार ८४९ ल्याए । यस्तै नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले ११२ मत मात्र पाए । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का विर्षबहादुर रावतले ४०० मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का विर्ख शाही ले ७१ मत पाए।
सिरहामा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’
सिरहामा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’ चारै क्षेत्रमा विजय हासिल गरेपछि सिरहा जिल्लामा रास्वपाको प्रभाव बलियो बनेको छ । यस ऐतिहासिक सफलताले पार्टीलाई आगामी दिनमा अझ जिम्मेवार भएर जनताको अपेक्षा पूरा गर्नुपर्ने चुनौतीसमेत थपेको छ ।
पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित
पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित क्षेत्र नं ४ मा रास्वपाका टेकबहादुर शाक्यले २८ हजार छ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले १२ हजार ५३३ मत प्राप्त गरे । 
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन् ।
ललितपुर–२ मा जगदिश खरेल विजयी
ललितपुर–२ मा जगदिश खरेल विजयी उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनलाई ३२ हजार ७१ मतले हराउँदै विजयी भएका हुन् । 
झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’
झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’ त्यसैगरी, झापा ३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरेका छन् । 
Weather Update