Harsamaya
लम्कीचुहाले दियो ‘बरघर’ र ‘चौकीदार’लाई मोबाइल र साइकल (भिडियोसहित)
लम्कीचुहाले दियो ‘बरघर’ र ‘चौकीदार’लाई मोबाइल र साइकल (भिडियोसहित) कैलालीको लम्कीचुहा नगरपालिकाकी नगर माता छिन् सुशिला शाही । नगरलाई समृद्ध बनाउन उनले गरेका कामहरूले उनी चर्चित छिन् । नगरको भौतिक विकासमा मात्रै होइन शाहीले तल्लो वर्गको मानिसहरूको जीवनस्तर उठाउन पनि विभिन्न कार्यक्रम अघि सारेकी छिन् ।
धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध
धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध उनीहरुले हाम्रो रगत चुस्न पाइँदैन, हामी रोगी हौं सरकार उपचार गर, हाम्रो अधिकार खोस्न पाईंदैन, हाम्रो पेसाको सम्मान गर, हामी भोकै काम गर्न सक्दैनौ, वी वान्ट जस्टिस, १२ हजारले घर चल्दैन लगायतका नारा लगाएका थिए ।
मुख्यमन्त्री बानियाका कारण बागमती प्रदेशसभाको बैठक अनिश्चित
मुख्यमन्त्री बानियाका कारण बागमती प्रदेशसभाको बैठक अनिश्चित जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको सचिव पौडेलले जानकारी दिए । 
घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष भोलनले गरे सरकारी गाडी फिर्ता
घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष भोलनले गरे सरकारी गाडी फिर्ता यस्तो क्षेत्रमा सरकारी सवारीसाधन आपतकालीन अवस्थाको लागि उपयोगी हुने भएकाले अध्यक्ष भोलनको निर्णयलाई स्थानीयले सेवामुखी र व्यवहारिक कदमका रूपमा लिएका छन् ।
 पाँचथरमा बुवाको हत्यामा संलग्न छोरा पक्राउ
 पाँचथरमा बुवाको हत्यामा संलग्न छोरा पक्राउ घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको टोलीले सन्देश राईलाई घटनास्थलमै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुन कारोबारको बहानामा हत्या : शव पुलमुनी गाडियो, गाडी जलाइयो 
सुन कारोबारको बहानामा हत्या : शव पुलमुनी गाडियो, गाडी जलाइयो  पक्राउ परेकामाथि अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश, उपद्रव र ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सोरु गाँउपालिकाले अस्थायी र करार कर्मचारीको म्याद थप नगर्ने
सोरु गाँउपालिकाले अस्थायी र करार कर्मचारीको म्याद थप नगर्ने मुगुको सोरु गाँउपालिकाले पालिकाको बिभिन्न कामकाजका लागि भर्ना गरिएका अस्थाइ एवम करार कर्मचारीहरुको म्याद थप नगर्ने भएको छ ।
‘१२ हजार तलबले घर चल्दैन’ भन्दै धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित
‘१२ हजार तलबले घर चल्दैन’ भन्दै धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित विगत केही दिन अघि यी समस्याहरुको समाधान हुनुपर्ने भन्दै ती स्वास्थ्यकर्मीहले प्रदेश सरकारसहित सम्बन्धित सम्पूर्ण स्वास्थ्य निकायहरुमा ज्ञापन पत्र बुझाएका थिए । 
‘श्रम संस्कृति पार्टी’ले आयोगको मान्यता पाएपछि हर्कले भने - आजसम्म यो देशमा नभएको काम गर्नेछु [भिडियोसहित]
‘श्रम संस्कृति पार्टी’ले आयोगको मान्यता पाएपछि हर्कले भने - आजसम्म यो देशमा नभएको काम गर्नेछु [भिडियोसहित] ‘म यो देशको एक्लो अभियन्ता थिएँ, अब हामी सबै मिलेर देश उठाउनुपर्छ,’ उनले भने, ‘पहिले म धरानमा मात्र श्रमदान गर्थें, अब देशभर श्रमदान गर्न पाउने भएकोमा अत्यन्त खुसी छु ।’
प्रहरी प्रभाग भत्काउन गएको महानगरको डोजरले कालमोचन घाट भत्कायो
प्रहरी प्रभाग भत्काउन गएको महानगरको डोजरले कालमोचन घाट भत्कायो भट्टी पसल खोलेर बस्नुभएको छ अझ । नीतिगत निर्णय हुनुपर्यो । यहाँ प्रकृया पुर्याएको भए हामी आउनुपर्ने थिएन ।’
बाजुरामा बस दुर्घटना : घाइते बसका सहचालक जोशीको उपचारका क्रममा मृत्यु
बाजुरामा बस दुर्घटना : घाइते बसका सहचालक जोशीको उपचारका क्रममा मृत्यु कोल्टीबाट धनगढीका लागि शनिबार छुटेको सुपप्र ०१–००१ ख ३१८१  नम्बरको बस सडकमा रोकेर सामान छतमा राख्ने क्रममा एकाएक पछाडी गएर दुर्घटना भएको बताइएको छ ।
बाजुरामा भएको छुट्टाछुट्टै सवारी दुर्घटना ३५ जना घाइते
बाजुरामा भएको छुट्टाछुट्टै सवारी दुर्घटना ३५ जना घाइते बाजुरामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३५ जना घाइते भएका छन्। मार्तडी कोल्टी सडकअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना भएको हो।
Weather Update