Harsamaya
बिहार राज्यमा चुनाव : नेपाल–भारत सीमा नाका बन्द हुने
बिहार राज्यमा चुनाव : नेपाल–भारत सीमा नाका बन्द हुने भारतको बिहार राज्यमा हुने दोश्रो चरणको विधानसभा निर्वाचनका लागी रौतहटको नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।
नेपालको भगवानहरु चोरेर लगे - सुनिता डंगोल
नेपालको भगवानहरु चोरेर लगे - सुनिता डंगोल उनले यसरी भगवानलाई फिर्ता गर्न पाँउदा खुशीका साथै गर्वको क्षण रहेको बताइन् । 
स्वास्थ्य क्षेत्र अहिले पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन : आनन्द श्रेष्ठ 
स्वास्थ्य क्षेत्र अहिले पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन : आनन्द श्रेष्ठ  ‘हाम्रोमा कुन कुरालाई प्राथमिकतामा राख्ने भन्ने नै छैन, प्राथमिकता के हो भन्ने हामीले निक्र्योल गर्न सकेका छैनौं,’ उनले भने । 
बागमतीमा डुबेर बेपत्ता बालक दुई दिनपछि मृत फेला
बागमतीमा डुबेर बेपत्ता बालक दुई दिनपछि मृत फेला सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक यादव गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।
केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’को पर्खाइ : बागमती सरकार दबाबमा
केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’को पर्खाइ : बागमती सरकार दबाबमा संघीय सरकारले समन्वय गरी छिटो अनुमति प्रदान गर्न सके हजारौँ सेवाग्राहीले समयमै लाइसेन्स पाउने र सरकारप्रतिको जनविश्वास अझ बलियो हुने देखिन्छ ।
आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधन गर्न निजि अस्पताल तयार
आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधन गर्न निजि अस्पताल तयार जनकपुरधामका निजी अस्पतालहरूको संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालमा आबद्ध अस्पतालहरूले आफ्ना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्ने जानकारी गराएका छन् ।
भारत छिर्न खोज्दा विदेशी महिला र नेपाली युवक सीमा क्षेत्रमा पक्राउ
भारत छिर्न खोज्दा विदेशी महिला र नेपाली युवक सीमा क्षेत्रमा पक्राउ नेपाल-भारत सीमाबाट अवैध रूपमा भारत प्रवेश गर्ने तयारीमा रहेकी एक उज्बेक नागरिक महिला र एक नेपाली युवकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ ।
हाम्रो नेतृत्वमा जनताले भोट हाल्दैन भन्ने ग्यारेन्टी दिनुस्, हामी राजीनामा दिन तयार छौं : थापा 
हाम्रो नेतृत्वमा जनताले भोट हाल्दैन भन्ने ग्यारेन्टी दिनुस्, हामी राजीनामा दिन तयार छौं : थापा  अहिलेका लागि राष्ट्रको हित प्राथामिक भएको भन्दै उनले पार्टी जीवनको  सुधार त्यसपश्चात गर्न सकिने उनले तर्क गरे ।
विद्यालयमा आगलागी,  भवनसहित सम्पुर्ण शैक्षिक सामग्री नष्ट
विद्यालयमा आगलागी, भवनसहित सम्पुर्ण शैक्षिक सामग्री नष्ट ढुङ्गा र माटोले बनेको जस्ता पाताले छाएको २ कोठा भएको दुई तले भवनमा आगलागी भएको अदनुचुली गाउँपालिकाका उपध्याक्ष कर्ण रोकाया (सुधार) ले नेपाल न्युज बैंकलाई जानकारी दिएका हुन् ।
सर्लाहीमा थपिए २३ सय भन्दा बढी नयाँ मतदाता 
सर्लाहीमा थपिए २३ सय भन्दा बढी नयाँ मतदाता  सर्लाहीमा जारी मतदाता नामावली संकलन अभियानमा हालसम्म २३ सय भन्दा बढी नागरिकले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको विरोध आज पनि कायमै
निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको विरोध आज पनि कायमै धनुषा जिल्लाका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको आन्दोलन बुधबार पनि जारी रह्यो ।
विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत हस्ताक्षार झुटो हुन सक्छ - जीवनबहादुर शाही
विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत हस्ताक्षार झुटो हुन सक्छ - जीवनबहादुर शाही उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षरसहित निवेदन बुझाए पनि शाहीले त्यसमा शंका गरे।  
Weather Update