असोज ९ : दिनभर के के भए ?
बिहीबार, असोज ९, २०८२
बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेललाई तोक्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
असोज ८ : दिनभर के के भए ?
बुधबार, असोज ८, २०८२
चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेमा रहेको मामाघर जाँदै गरेका ज्याङजेङ लामाकी छोरी १७ वर्षीया फूलमाया लामा र निजकी बहिनी पाँच वर्षीया मनमाया लामा पहिरोमा परेर बेपत्ता भएका हुन् ।
असोज ७ : आज दिनभर के के भए ?
मंगलबार, असोज ७, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन दिएकी छिन् । मंगलबार निर्वाचन आयोगसँग भएको छलफलमा उनलेयस्तो निर्देशन दिएकी हुन् । आज अरु दिनभर के के भए ? मुख्य समाचार ।
असोज ६ : दिनभर के के भए ?
सोमबार, असोज ६, २०८२
जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
असोज ५ : आज दिनभर के के भए ?
आइतबार, असोज ५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीसँग प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् ।
असोज ४ : आज दिनभर के के भए ?
शनिबार, असोज ४, २०८२
हमासले इजरायलबाट नियन्त्रणमा लिएका ४८ जनाको बिदाई तस्वीर सार्वजनिक गरेको छ । जसमा नेपालका विपिन जोशी पनि रहेका छन् । अरु के के भए दिनभर ? मुख्य समाचारहरू ।
असोज ३ : दिनभर के के भए ?
शुक्रबार, असोज ३, २०८२
आज देशभर संविधान दिवस मनाइएको छ । संविधान जारी भएको दिनको सम्झनामा संविधान दिवस मनाइएको हो ।
असोज २ : दिनभर के के भए ?
बिहीबार, असोज २, २०८२
उक्त समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु र कलात्मकता प्रस्तुति, त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’ लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।
असोज १: दिनभर के के भए ?
बुधबार, असोज १, २०८२
उनले पार्टीको क्षेत्रीय कार्य समिति, जिल्ला सभापति, भातृ संस्था र शुभेच्छु संस्थाहरुलाई संविधानलाई हातमा राखेर संयमतापूर्वक दिवस मनाउन निर्देशन दिइसकिएको बताए ।
भदौ ३० : दिनभर के के भए ?
सोमबार, भदौ ३०, २०८२
अन्तरिम सरकार बनेसँगै मन्त्रिपरिषद् चार सदस्यीय भएको छ । प्रधानमन्त्री सुशिला कार्कीले आइतबार थप तीन मन्त्री नियुक्त गरेकी थिइन् ।
भदौ २९ : दिनभर के के भए ?
आइतबार, भदौ २९, २०८२
वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् ।
भाद्र २८ : दिनभर देशमा के के भए ?
शनिबार, भदौ २८, २०८२
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।
साताको लोकप्रिय

