Harsamaya
हर समय
हर समय
पाकिस्तानमा बाढीबाट ३३ जनाको मृत्यु, लाखौं प्रभावित
पाकिस्तानमा बाढीबाट ३३ जनाको मृत्यु, लाखौं प्रभावित प्रभावितहरूका लागि विभिन्न स्थानमा अस्थायी राहत शिविर स्थापना गरिएको छ, जहाँ खाद्यान्न, आवास र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।
कर्णाली नदीले तटबन्ध बगाएपछि गाउँ जोखिममा 
कर्णाली नदीले तटबन्ध बगाएपछि गाउँ जोखिममा  नदीमा बनाइएको तटबन्ध सँगै स्पर बगाएकाले कर्णालीले धार परिवर्तन गरी बनघुस्रा, बनकटटी, सनकटटी, टिकुलीगढ, लोहार लगायतका बस्तीमा बाढी पस्ने जोखिम बढेको छ । 
एमालेभित्रको प्रतिस्पर्धालाई पार्टी फुट्यो भनेर भ्रम फैलाउन मिल्दैन : सुरेन्द्र पाण्डे (भिडियोसहित)
एमालेभित्रको प्रतिस्पर्धालाई पार्टी फुट्यो भनेर भ्रम फैलाउन मिल्दैन : सुरेन्द्र पाण्डे (भिडियोसहित) उनले भने, ‘हामीले पहलकदमी र प्रतिस्पर्धाको बाटोबाट अगाडि जानुपर्छ । पार्टीभित्र र बाहिर पनि प्रतिस्पर्धाको बाटोबाटै जानुपर्छ । यसले सकारात्मक धारणा विकास गर्न मद्दत गर्छ ।’
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २४ निर्णय (भिडियोसहित)
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २४ निर्णय (भिडियोसहित) शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्रको सिमाना हेरफेर र छाँयानाथ राष्ट्रिय निकुन्न एवं मध्यवर्ती क्षेत्र घोषणा गर्ने।
ताप्लेजुङमा बाढीले दुई वटा एस्काभेटर र टिपर बगायो
ताप्लेजुङमा बाढीले दुई वटा एस्काभेटर र टिपर बगायो यस्तै सोही गाउँपालिका ७ नंम्बर वडामापर्ने महेन्द्र आधारभूत विद्यालयको खेलमैदानमा समेत क्षति पुगेको छ । नयाँ बन्दै गरेको भवन छेउबाट पहिरो झरेको वडा सदस्य जगत साम्यूले जानकारी दिए । 
दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा बालिकाको मृत्यु, दुई जना बेपत्ता
दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा बालिकाको मृत्यु, दुई जना बेपत्ता बेपत्ताको खोजी गर्न धुलिगडा र होपरीगाडबाट प्रहरी टोली घट्नास्थलमा पुगेको छ ।
माग गरेको सूचना नदिएपछि गाउँपालिका कार्यालयमा तालाबन्दी
माग गरेको सूचना नदिएपछि गाउँपालिका कार्यालयमा तालाबन्दी तालाबन्दीपछि गाउँपालिका अध्यक्ष मदन चौहान, उनका समर्थक तथा कार्यालयका कर्मचारीहरू कार्यालयभित्रै घेरिएका छन् ।
बिपी राजमार्गमा राति सवारी चलाउन रोक
बिपी राजमार्गमा राति सवारी चलाउन रोक सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार भदौ १६ गतेदेखि भदौ मसान्तसम्म यो व्यवस्था लागू हुनेछ । यात्रु र सवारीसाधनलाई जोखिम कम गर्न भन्दै सबै सरोकारवालालाई सचेत रहन प्रशासनले आग्रह गरेको छ । 
अफगानिस्तान भुकम्पः पाँच सय भन्दा धेरैको मृत्यु, एक हजार व्यक्ति घाइते
अफगानिस्तान भुकम्पः पाँच सय भन्दा धेरैको मृत्यु, एक हजार व्यक्ति घाइते तालिबान नियन्त्रित प्रशासनलाई उद्धृत गर्दै खामा प्रेसले कुनार प्रान्तका नुर गुल, सोकी, वाटपुर, मानोगी र चापा दर्रा जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।
भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाहप्रति गृहमन्त्री रुष्ट
भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाहप्रति गृहमन्त्री रुष्ट भारतमा प्रवेश गरेका भनिएका व्यक्ति नेपालबाट मलेसिया गएको पर्याप्त प्रमाण नेपाल सरकारसँग भएपनि नागरिकलाई झुक्याउन भारतीय सञ्चारमाध्यम र केही नेपाली सञ्चारमाध्यमले गलत खबर प्रक्षेपण गरेको उनले बताए ।
काठमाडौं आएका हर्क साम्पाङलाई समर्थकले घेरे 
काठमाडौं आएका हर्क साम्पाङलाई समर्थकले घेरे  कहिले धरानमा पानी चाहियो भनेर गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्न उनी काठमाडौं आइपुग्छन् त कहिले एक्लै उभिएर प्रदर्शन गरिरहेका हुन्छन् ।
१२ अंकले बढ्यो सेयर बजार
१२ अंकले बढ्यो सेयर बजार सिद्धार्थ बैंक लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ३.२८ प्रतिशतले बढेर ३८८.७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
Weather Update