प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै
मंगलबार, भदौ १७, २०८२
प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् ।
गोरखामा रात्रिबस दुर्घटना : २१ जना घाइते
मंगलबार, भदौ १७, २०८२
काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ ।
प्रतिभा–शक्ति प्रकट हुनका लागि गहिरो साधना वा लामो समयको अभ्यास आवश्यक पर्दछ
मंगलबार, भदौ १७, २०८२
हालसम्म उनको दुईवटा कवितासङ्ग्रह, चारवटा महाकाव्य (एक संयुक्तसहित), पाँचवटा उपन्यास, तीनवटा निबन्धसङ्ग्रह, एउटा कथासङ्ग्रह, चारवटा खण्डकाव्य र एउटा बृहत्ग्रन्थ स्रष्टा परिचय सम्पादनसहित २० वटा कृति प्रकाशन भएका छन् ।
संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ
मंगलबार, भदौ १७, २०८२
आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्ने तय भएको छ ।
आज राष्ट्रिय सभाको बैठक बस्दैँ
मंगलबार, भदौ १७, २०८२
संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबार, भदौ १७, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ ।
आजको राशिफल : आत्मविश्वासले बढाउनेछ सफलता, प्रेम र व्यवसायमा आउनेछन् नयाँ मोड
मंगलबार, भदौ १७, २०८२
आज २०८२ भदौ १७ गते मंगलबार।आजको दिन १२ राशिका लागि उत्साह, चुनौती र नयाँ अवसरले भरिएको देखिन्छ। ज्योतिषविद्हरूका अनुसार कोहीले नयाँ काम सुरु गर्नेछन्, कोहीले पुराना समस्याबाट मुक्ति पाउनेछन् भने कोहीले प्रेम र पारिवारिक सम्बन्धमा विशेष मोड अनुभव गर्नेछन्।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर १४१ पुग्दा, युरो १६६ नाघ्यो
मंगलबार, भदौ १७, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको नयाँ विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर १४१ रुपैयाँ नजिक, युरो १६६ रुपैयाँ नाघेको देखिएको छ ।
अफगानिस्तानमा भूकम्पमा परी ८०० जनाको मृत्यु
सोमबार, भदौ १६, २०८२
पूर्वी अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पमा हालसम्म ८०० भन्दा बढीको मृत्यु भएको छ ।
कृषिसँगको सम्बन्ध टुट्दै गएको कारणले गाउँ बस्तीहरु रित्तिँदै गए : मन्त्री पौडेल (भिडियोसहित)
सोमबार, भदौ १६, २०८२
सोमबार काठमाडौंमा आयोजित जनता बृहद् सांस्कृतिक साँझ २०८२ मा बोल्दै उनले कृषिसँगको सम्बन्ध टुटेपछि गाँउहरु रित्तिँदै गएको भन्दै पहाडबाट पलायन भएको जनशक्तिलाई फर्काउने अवस्था निर्माण गर्नुपर्ने बताए ।
अभ्यास सिरिजमा नेपाल ‘ए’ लाई टी–२० सिरिजको उपाधि
सोमबार, भदौ १६, २०८२
यस्तै शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रन जोड्े । बलिङमा आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले दुई दुई विकेट लिए ।
वाइसीएल नवलपुरले गर्यो शहिद रमा स्मृति रंगशाला सरसफाई
सोमबार, भदौ १६, २०८२
सरसफाई कार्यक्रममा वाईसीएलका साथसाथै जिल्लाका माओवादी नेताहरुको सहभागिता रहेको थियो ।
स्याउ बोकेका २३ ट्रक बाटोमै रोकिए
सोमबार, भदौ १६, २०८२
नेपाली सेना परिचालन गरी ढुङ्गा फुटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए ।
साताको लोकप्रिय

