जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड
बुधबार, असोज २९, २०८२
नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
पत्रकारलाई काउन्सिलको सहयोग
बुधबार, असोज २९, २०८२
प्रेस काउन्सिल नेपालले जेनजी प्रदर्शनका समाचार सङ्कलनका क्रममा गोली लागेर घाइते भएका ४ जना पत्रकारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
फलफूलका बोटलाई प्रणालीमा ल्याउन निर्देशिका आवश्यक : कृषि सचिव
बुधबार, असोज २९, २०८२
यस्तै, उनले राष्ट्रिय रुपमा कृषि क्षेत्रलाई सुरक्षा दिनुपर्छ भन्ने हिसाबमा कृषि विधेयक र कृषि नीति दुवै तयार भईसकेको पनि बताए ।
गाजाको राफा नाका बुधबारदेखि खोलिने
बुधबार, असोज २९, २०८२
हालै सुरु भएको युद्धविराम सम्झौताअनुसार, हमासले सबै बन्धकहरू जिउँदो वा मृत — ७२ घण्टाभित्र फिर्ता गर्नुपर्ने शर्त रहेको छ ।
काठमाडौं महानगरको २६ नम्बर वडामा डिजिटल ठेगाना प्रणालीको थालनी [भिडियोसहित]
बुधबार, असोज २९, २०८२
प्रारम्भिक चरणमा लैनचौर क्षेत्रका अल्का बस्ती मार्ग र लैनचौर मार्गमा डिजिटल प्लेट जडान गरिने योजना रहेको छ । वडाले आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक खरिद प्रक्रिया सुरु गरेसँगै प्लेट जडानको काम अघि बढाएको हो ।
राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटवार्ता
बुधबार, असोज २९, २०८२
त्यसअवसरमा अध्यक्ष दाहालले आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा समेत जानकारी गराएका थिए ।
भारतमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु
बुधबार, असोज २९, २०८२
उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो । यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा पर्दछ ।
उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु
बुधबार, असोज २९, २०८२
भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए । उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
रामेछापमा मानसिक समस्याबाट पीडित युवकको उद्धार
बुधबार, असोज २९, २०८२
दिनेशका ८१ वर्षीय पिता यमबहादुर बुढाथोकीले छोराको उद्धारसँगै फेरि उपचारको आस पलाएको बताए । ‘हामीले सके जति उपचार गर्यौँ, तर केही भएन, अब निको हुने आशा पलाएको छ’, उनले भने ।
लोकतन्त्र मन नपर्ने र तानाशाही सोच राख्ने तत्वहरूले हामीलाई प्रहार गरे : अध्यक्ष ओली
बुधबार, असोज २९, २०८२
अध्यक्ष ओलीले एमालेसँग देशको समृद्धि र विकासका लागि स्पष्ट दृष्टिकोण र कार्यदिशा रहेको दाबीसमेत गरेका छन् ।
जेनजीका माग पूरा नभएसम्म संसद पुनस्थापना गर्न हुँदैन : राप्रपा प्रमुख सचेतक शाही [भिडियोसहित]
बुधबार, असोज २९, २०८२
यसरी विभिन्न दलका प्रमुख सचेतकहरूले सभामुखसँगको छलफलमा संसद पुनःस्थापनाबारे आ–आफ्नो मत राखेका छन्, तर जेनजी आन्दोलनका मागहरू सम्बोधन हुने कि नहुने भन्ने विषयमा सहमति बन्न बाँकी छ ।
इटालीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’
बुधबार, असोज २९, २०८२
उदाहरणका लागि, रोम शहरमा एक युवा जोडी र एक सन्तान भएको परिवारको लागि सन् २०२३ मा पूर्ण गरिबीको सीमा एक हजार ५६८ युरो प्रति महिना (झण्डै एक हजार ८०० अमेरिकी डलर) तोकिएको थियो ।
कालिकोटका स्थानीय तहमा दुई अर्ब ९९ करोड बढी बेरुजु, सान्नी त्रिवेणीमा सबैभन्दा धेरै
बुधबार, असोज २९, २०८२
आर्थिक बर्ष २०७९/०८० सम्म १९ करोड ६१ लाख २१ हजार बेरुजु रहेको महावै गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ सम्म २३ करोड ४९ लाख १५ हजार रुपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

