Harsamaya
हर समय
हर समय
गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित सिन्धुपाल्चोकका राजन र उत्तम पक्राउ
गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित सिन्धुपाल्चोकका राजन र उत्तम पक्राउ पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ सूर्यकोट घर भई भक्तपुर बस्ने २७ वर्षीय राजन भुजेल र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं १ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २६ वर्षीय उत्तम भुजेल छन् ।
नेपाल टी-२० विश्वकपमा छनोट
नेपाल टी-२० विश्वकपमा छनोट गणितीय समीकरण अनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अंकको आवश्यक पर्दथ्यो । तर खेल युएईले जित निकालेसँगै नेपालको विश्वकप यात्रा सहज बनेको हो । 
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त संविधानमा कुनै एक दलको स्पष्ट बहुमत नहुँदा प्रदेशसभामा बहुमत पुर्याउने आधारमा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । 
विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन
विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन विपिन अक्टोबर ७, २०२३ देखि हमासको कब्जामा थिए । अध्ययनका लागि इजरायल गएका जोशीलाई दुई वर्षअघि हमासले अपहरण गरेर गाजातर्फ लगेको थियो ।
इजरायल–हामास द्वन्द्वमा मृत बन्धक फिर्ता विवादले थप तनाव
इजरायल–हामास द्वन्द्वमा मृत बन्धक फिर्ता विवादले थप तनाव गाजा युद्धमा अहिलेसम्म ६७ हजार ६०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमा धेरै महिला र बालबालिका रहेका छन्।
प्रभु साहले दिए वर्तमान व्यवस्थालाई दलतन्त्रको ओढारको संज्ञा (भिडियोसहित)
प्रभु साहले दिए वर्तमान व्यवस्थालाई दलतन्त्रको ओढारको संज्ञा (भिडियोसहित) आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपालमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली रहेको बताएका छन् ।
लहान सडक डिभिजनका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लहान सडक डिभिजनका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुमित श्रेष्ठ र सिरहा जिल्ला अध्यक्ष मजतोद्वारा हस्ताक्षरित उजुरी प्रहरी प्रमुख अन्तराम शर्मालाई बुझाइएको हो ।
जेनजी आन्दोलनमा देखिएको अराजकताप्रति राप्रपाद्वारा चिन्ता व्यक्त
जेनजी आन्दोलनमा देखिएको अराजकताप्रति राप्रपाद्वारा चिन्ता व्यक्त राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हाल देश भूराजनीतिक चक्रव्यूहमा फसिरहेको र जनताको निर्णय क्षमता कमजोर हुँदै गएको उल्लेख गर्दै, सबै राजनीतिक शक्तिबीच देशलाई केन्द्रमा राखेर ‘वृहद् राष्ट्रिय सहमति’ को खाँचो रहेको बताएको छ ।
प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्री घिसिङ र जर्मनीका राजदूतबीच भेटवार्ता
मन्त्री घिसिङ र जर्मनीका राजदूतबीच भेटवार्ता ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबीच शिष्टाचार भेटवार्ता भएको छ ।
Weather Update