अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता
बिहीबार, असोज ३०, २०८२
उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धी र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ ।
सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै
बिहीबार, असोज ३०, २०८२
बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया—५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ ।
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको निधनप्रति गहिरो शोक व्यक्त
बिहीबार, असोज ३०, २०८२
उनले जोशीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजन र सबै शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
बिहीबार, असोज ३०, २०८२
शुक्रबारसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ । केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि पदाधिकारीहरूले पनि बोल्ने कार्यसूची राखिएको छ ।
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ
बिहीबार, असोज ३०, २०८२
साथै निजको यसअघि पनि विभिन्न मितिमा बैंकिङ कसूर तथा ठगी कसूर जस्ता आपराधिक गतिविधिमा संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने
बिहीबार, असोज ३०, २०८२
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
१२ राशिको प्रेम, धन र खुशीको योग कस्तो छ ?
बिहीबार, असोज ३०, २०८२
आफ्नो जोडीका आफन्तहरूले तपाईंको वैवाहिक परम आनन्दमा बाधा पुर्याउन सक्छन्।
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
बिहीबार, असोज ३०, २०८२
यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १८८ रूपैयाँ ६७ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७५ रूपैयाँ ७३ पैसा र बिक्रीदर १७६ रूपैयाँ ४८ पैसा कायम गरिएको छ ।
नेपालसँग ओमान ३८ रनले पराजित
बिहीबार, असोज ३०, २०८२
यसअघि नै टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपाल आठ अंक बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको ओमानको छ अंक छ ।
असोज २९: दिनभर के के भए ?
बुधबार, असोज २९, २०८२
तर खेल युएईले जित निकालेसँगै नेपालको विश्वकप यात्रा सहज बनेको हो ।
१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा २४ वर्षीय लक्ष्मण पक्राउ
बुधबार, असोज २९, २०८२
लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कचनापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पेट्रोलको मूल्य दुई रुपैयाँले घट्यो
बुधबार, असोज २९, २०८२
नयाँ कायम मूल्यअनुसार आज रातिबाट काठमाडौं उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९, सुर्खेत र दाङमा १५८ अन्य क्षेत्रमा १५६.५० कायम गरिएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता
बुधबार, असोज २९, २०८२
यही असोज २६ गतेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फूल कोर्ट) यही असोज २८ रिट निवेदन दर्ता एवम् सुनुवाइको निर्णय गरेको थियो ।

