Harsamaya
हर समय
हर समय
नेप्से परिसुचक १५.६४ अंकले घट्यो
नेप्से परिसुचक १५.६४ अंकले घट्यो आज सेन्सेटिभ इन्डेक्स २.७४ अंकले घटेको छ । फ्लोट इन्डेक्स १.१६ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९५ अंक घटेको छ ।
अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न सकेको छैन : मन्त्री पौडेल [भिडियोसहित]
अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न सकेको छैन : मन्त्री पौडेल [भिडियोसहित] त्यस्तै मन्त्री पौडेलले काठमाडौंको बुढालिकण्ठ वडा नं ४ मा अटिजम स्कूल भवन बन्ने प्रकृया सुरु भएको जानकारी गराए । सातै प्रदेशमा कम्तिमा एउटा अटिजम स्कूल प्रारम्भिक चरणमा आवश्यक रहेको बताउँदै उनले यसलाई दिर्घकालिन प्रोजेक्टको रुपमा अगाडि बढाउने घोषणा समेत गरे । 
सचिवको गाडीको चाबी खोसेको विषयमा कोशीका मन्त्री हाङ्गामले दिए प्रष्टीकरण [भिडियोसहित]
सचिवको गाडीको चाबी खोसेको विषयमा कोशीका मन्त्री हाङ्गामले दिए प्रष्टीकरण [भिडियोसहित] यस्तै, उनले भोली पत्रकार र सर्वसाधारणहरुले पूर्व सचिवले चढेको गाडी, चालक र क्वाटरहरु कस्तो अवस्थामा छ भनेर सोध्यो भने जवाफदेही हुनुपर्ने हिसाबले र आफ्नो मातहतमा रहेको कार्यालय र कर्मचारीमा सुशासन कायम गर्ने हिसाबले उक्त कार्य भएको बताए । 
किरण साह पक्राउ प्रकरण : नगर प्रमुख सिंहले झुठ बोलेको ठहर (भिडियोसहित)
किरण साह पक्राउ प्रकरण : नगर प्रमुख सिंहले झुठ बोलेको ठहर (भिडियोसहित) किरण साह पक्राउ प्रकरणको छानबिन गर्दा नगर प्रमुख सिंहले दाबी गरेको भन्दा फरक तथ्यहरू फेला पारेको छ ।
मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण अस्पताल भर्ना
मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण अस्पताल भर्ना किरण पक्राउ भएको दिनदेखि नै पानी बाहेकका अन्य खानेकुरा नखाएका कारण स्वास्थ्यमा विभिन्न खाले समस्या देखिएको र आवश्यक परेमा उपचार सुविधा उपलब्ध गराइएको डिएसपी लम्सालले जानकारी दिए । 
हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौँ : सांसद ढकाल [भिडियोसहित]
हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौँ : सांसद ढकाल [भिडियोसहित] बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानका पवित्र शब्दहरु र ती शब्दहरुका मर्म र भावना अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो दल दृढ रहेको बताएका हुन् । 
जुम्लाबाट स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न सांसद शाहीको आग्रह [भिडियोसहित]
जुम्लाबाट स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न सांसद शाहीको आग्रह [भिडियोसहित] बुधबार प्रतिनिधि सभाको बैठकमा उनले चार दिनदेखि बन्द जुम्लादेखि आउने बाटोमा सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले लगेर काम गरेको भन्दै सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लालाई सडक खुलाउने उपकरण राख्न संसदबाट अपिल गरेका छन् ।
राप्रपा मकवानपुर क्षेत्र नं. १ को अध्यक्ष पदका लागि उमेश थापाको दाबेदार 
राप्रपा मकवानपुर क्षेत्र नं. १ को अध्यक्ष पदका लागि उमेश थापाको दाबेदार  स्थानीय राजनीतिक वृत्तमा थापाको दाबीबारे चर्चा सुरु भएको छ । अधिवेशनपछि पार्टीभित्र नेतृत्वको स्वरूपबारे स्पष्ट हुने अपेक्षा गरिएको छ ।
चीनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश : इतिहासबाट प्रेरणा, शान्तिबाट भविष्य निर्माण (भिडियोसहित)
चीनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश : इतिहासबाट प्रेरणा, शान्तिबाट भविष्य निर्माण (भिडियोसहित) सन् २०१४ देखि सेप्टेम्बर ३ लाई ‘जनप्रतिरोध युद्ध विजय दिवस’का रूपमा मनाउने निर्णय पनि यही रणनीतिक सन्देशसँग जोडिएको मानिन्छ ।
राप्रपा पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना 
राप्रपा पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना  नेपाल शिक्षक महासंघले राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना कार्यक्रम अन्तरगत आज राप्रपाको पार्टी कार्यालयमा धर्ना दिएका हुन् । महासंघले भदौ २० सम्म धर्ना कार्यक्रम जारी राख्नेछ । 
पाकिस्तानमा राजनीतिक र्‍यालीमा आत्मघाती विस्फोट हुँदा १३ को मृत्यु, ३० घाइते
पाकिस्तानमा राजनीतिक र्‍यालीमा आत्मघाती विस्फोट हुँदा १३ को मृत्यु, ३० घाइते यो र्‍याली दिग्गज राष्ट्रवादी नेता तथा पूर्व प्रान्तीय मुख्यमन्त्री सरदार अताउल्ला मेङ्गलको पुण्यतिथिको अवसरमा आयोजना गरिएको थियो । 
‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक
‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।
Weather Update