पाकिस्तानमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु, आठ घाइते
बिहीबार, असोज ३०, २०८२
मृतक तथा घाइतेहरूमा ट्रकमा स्वात जिल्लातिर जाँद गरेकौ घुमन्ते परिवारका पुरुष, महिला र बालबालिका रहेको जनाइएको छ ।
माछा मार्ने क्रममा खोलामा डुबेर तीन बालिकाको मृत्यु
बिहीबार, असोज ३०, २०८२
प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
शेखरले केन्द्रीय समितिलाई सम्बोधन गर्दै भने - काँग्रेसलाई ताजापन दिन मंसिरभित्रै नियमित महाधिवेशन (सम्बोधनको पूर्णपाठ)
बिहीबार, असोज ३०, २०८२
नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले काँग्रेसको नियमित महाधिवेशन मंसिरभित्रै गर्नुपर्ने दोहोर्याएका छन्।
युवाले फूलाए ढकमक्क सयपत्री, माग उच्च (भिडियोसहित)
बिहीबार, असोज ३०, २०८२
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारमा फूलको अधिक मात्रामा किनबेच हुने गर्दछ ।
वायु सेवा निगमका चिकित्सकहरुलाई निरुत्साहित नगर्न आग्रह
बिहीबार, असोज ३०, २०८२
न्यून सेवा, सुविधा मार्फत निगमलाई विशेषज्ञ सेवा प्रदान गरिरहनु भएका चिकित्सकहरुलाई निरुत्साहित नगर्न नेपाल वायु सेवा निगमले अनुरोध गरेको छ ।
अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद
बिहीबार, असोज ३०, २०८२
मकवानपुर प्रहरीले अवैध रूपमा तस्करी गरी ल्याइएका नौ वटा गोरु, एउटा गाई र एउटा बाछोसहितका दुई वटा गाडी नियन्त्रणमा लिएको छ ।
जसपा मधेश प्रदेश अधिवेशनमा विवाद उत्पन्न, एक पक्षले गर्यो बहिष्कार
बिहीबार, असोज ३०, २०८२
जनकपुरधाममा जारी जसपा नेपाल मधेस प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको छ । नयाँ नेतृत्वका लागि निर्वाचन प्रकृया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ ।
जसपाका मधेस प्रदेशका सांसद सरोज कुमार सिंह पुनः पक्राउ, विशेष अदालतमा मुद्दा दर्ता
बिहीबार, असोज ३०, २०८२
जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन् । सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा आयोगले उनलाई बिहीबार साँझ काठमाडौं महानगरपालिका–१०, रत्नराज्य स्कुल नजिकैबाट पक्राउ गरेको हो ।
नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार
बिहीबार, असोज ३०, २०८२
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक घटेर बन्द भएको छ । यसअघि दुई कारोबार दिन लगातार घटेको नेप्से आजपनि १८.४० अंकले घटेर २४८७.१७ अंकमा झरेर बन्द भएको हो ।
उड्डयन प्राधिकरणको भवनबाट अस्थायी रूपमा अदालत सञ्चालनको तयारी
बिहीबार, असोज ३०, २०८२
नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकले काठमाडौं जिल्ला अदालतको सेवा अस्थायी रूपमा प्राधिकरणको भवनबाट सञ्चालन गर्ने विषयमा छलफल गरेको छ ।
हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको भलियामा दुर्घटना
बिहीबार, असोज ३०, २०८२
हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा दुर्घटना भएको छ ।
जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छु : मन्त्री खरेल (भिडियोसहित)
बिहीबार, असोज ३०, २०८२
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफू सरकारमा रहेको अवधिभर जानेर बुझेर नियतबस कुनै खराब काम नगर्ने बताएका छन् ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए पद तथा गोपनीयताको सपथ
बिहीबार, असोज ३०, २०८२
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

