Harsamaya
हर समय
हर समय
शिक्षक महांसघको चेतावनी : दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ 
शिक्षक महांसघको चेतावनी : दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ  महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा विधेयक प्रतिनिधि सभामा दर्ता हुँदा केही र महत्वपूर्ण विषयहरु छुटेका कारण धर्ना गरेको बताएका छन् ।
एससीओ शिखर सम्मेलनपछि मोदी र पुटिन एउटै गाडीमा अमेरिकी शुल्कबारे छलफल
एससीओ शिखर सम्मेलनपछि मोदी र पुटिन एउटै गाडीमा अमेरिकी शुल्कबारे छलफल यो भेटघाट भारत–रुसबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रयास भइरहेको अवस्थामा भएको हो ।
निजी विद्यालयहरुको बस र्‍याली सुरु
निजी विद्यालयहरुको बस र्‍याली सुरु प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा घोषणा गरेका आन्दोलनका कार्यक्रमहरू अन्तर्गत आज देशैभरिका विद्यालयहरुले बस र्‍याली गरेका हुन् ।  
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता भेटमा प्रतिनिधिमण्डलमा सहभागी उच्चपदस्थ पदाधिकारीको सहभागिता थियो ।
एभरेस्ट महिला भलिबल लिग खेल्न नेपाल आइपुगिन् इभान्जेलिया चान्टाभा 
एभरेस्ट महिला भलिबल लिग खेल्न नेपाल आइपुगिन् इभान्जेलिया चान्टाभा  इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा हुने एभरेस्ट महिला भलिबल लिग काठमाडौंमा सञ्चालन हुनेछ ।
‘सामाजिक सुरक्षा कोषमा सुविधा अनेक छन्, बुझ्न जरुरी छ’- कविराज अधिकारी [भिडियोसहित]
‘सामाजिक सुरक्षा कोषमा सुविधा अनेक छन्, बुझ्न जरुरी छ’- कविराज अधिकारी [भिडियोसहित] काम गर्न सक्नेले राज्यको भर पर्ने नभइ आफैं योगदान गरेर, आफैं फाइदा लिनुपर्ने हुन्छ । रोजगारमा हुँदा मात्र नभइ योगदानमा आधारित कोष भएकाले आय आर्जनमा संलग्न सबै यसमा आबद्ध हुन जरुरी छ । 
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 
अफगानिस्तानमा भूकम्पमा 'सयौं' को मृत्यु भएको आशंका, राहत र उद्धार कार्यमा कठिनाइ
अफगानिस्तानमा भूकम्पमा 'सयौं' को मृत्यु भएको आशंका, राहत र उद्धार कार्यमा कठिनाइ भूकम्प प्रभावित क्षेत्रहरूमा जाने सडकहरू धेरै साँघुरा छन् र तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन्।कतिपय क्षेत्रमा मोबाइल नेटवर्कले काम गरिरहेको छैन।
इजरायली हवाई आक्रमणमा यमनका प्रधानमन्त्रीसहित मन्त्रीहरुको मृत्यु
इजरायली हवाई आक्रमणमा यमनका प्रधानमन्त्रीसहित मन्त्रीहरुको मृत्यु माअिन ओबेद नामक अर्को वासिन्दाले भने, ‘यो पीडादायी छ तर यसले हाम्रो संकल्प तोड्दैन । गाजा असफल भए हामी अरबको अस्तित्व नै हराउँछौं ।’
अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प
अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प हिन्दुकुश हिमशृंखला भौगोलिक रूपमा सक्रिय भएकाले प्रत्येक वर्ष शक्तिशाली भूकम्पहरू जाने गरेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ ।
आजदेखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपिओ निष्कासन
आजदेखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपिओ निष्कासन यस आईपीओको लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल बी’ इश्युअर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा
संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा हुन लागेको कार्यक्रममा मोर्चासम्बद्ध पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।
Weather Update