प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
सोमबार, भदौ १६, २०८२
सोमबार शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले बिहान लाओका राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।
तीन महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडकखण्ड अझै खुलेन
सोमबार, भदौ १६, २०८२
मार्तडी–कोल्टी सडक–खण्डको जिल्ली(दानचौर) रजातोली त्यस्तै भासुपाल लगायत विभिन्न स्थानको पहिरो र बाउली,रजातोली,दानासाघु खोलामा पानीको बहाव बढेसँगै सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
नेपाल आइडलको सिजन नखुलेको भए गंगा जापानमा काम गरिरहेकी हुन्थिन्
सोमबार, भदौ १६, २०८२
गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी सन्तान हुन्। गंगाले गाउँकै चण्डेश्वरी माविबाट कक्षा १२ उत्तीर्ण गरेकी छन्।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
सोमबार, भदौ १६, २०८२
यस्तै, काउली स्थानीय प्रतिकिलो ८०, काउली (तराई) प्रतिकिलो ७०, रातो मूला प्रतिकेजी ४०, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ३५, तने बोडी प्रतिकिलो ८० र मकै बोडी प्रतिकिलो ७० निर्धारण गरिएको छ ।
जेब्रा क्रसिङमै खाल्टो परेपछि...
सोमबार, भदौ १६, २०८२
स्थानीयवासीका अनुसार सवारीसाधन अचानक खाल्टोमा ठोक्किने, नियन्त्रण गुमाउने वा पैदल यात्रीलाई ठक्कर दिने खतरा अत्यधिक छ।
प्रधानमन्त्री ओलीले आज शांघाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
सोमबार, भदौ १६, २०८२
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् ।
बागमती र सुदूरपश्चिममा भारी वर्षा हुने
सोमबार, भदौ १६, २०८२
बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सोमबार, भदौ १६, २०८२
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक,२०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सोमबार, भदौ १६, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
यस्तो छ आजको तपाईंको राशिफल
सोमबार, भदौ १६, २०८२
रानो कुनै मित्रले तपाईंसँग सम्पर्क गर्नेछ र यस दिनलाई अविस्मरणीय दिन बनाउने सम्भावना छ। तपाईंको जोडी आज तपाईंको स्वास्थ्यलाई लिएर असंवेदनशील हुन सक्छ।
नेपाल आइडल सिजन–६ को विजेता बनिन् सिन्धु चेली गंगा सोनाम
सोमबार, भदौ १६, २०८२
ग्राण्ड फिनालेको सुरुवातमा पहिलो प्रस्तुती बविता थापामगर, दोस्रो प्रस्तुती मिनल मानन्धर, तेस्रो प्रस्तुती गङ्गा सोनाम, चौथो प्रस्तुती दर्शना गान्धारी र पाँचौँ प्रस्तुती अभिनय खातीले प्रस्तुत गरेका थिए ।
बारामा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु
आइतबार, भदौ १५, २०८२
बा९०प ६७९४ नंको मोटरसाइकलमा चालक चौधरी र त्यसको पछाडि रौतहट परासवा निवासी ३४ वर्षीय भूपेन्द्र चौधरी सवार थिए । भूपेन्द्र घाइते भएकामा उनको स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ ।
रुपन्देही-३ मा रास्वपाले लेखजङ्ग थापालाई उम्मेदवार बनाउने [भिडियोसहित]
आइतबार, भदौ १५, २०८२
यसअघि आज नौ जना उम्मेदवारले पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागारमा गएर भेट गरेका प्रवक्ता मनिष झाले जानकारी दिए ।
साताको लोकप्रिय

