Harsamaya
हर समय
हर समय
नाइजेरियामा १५ जनाको डुबेर मृत्यु
नाइजेरियामा १५ जनाको डुबेर मृत्यु गुम्मी क्षेत्रका तीन वटा गाउँमा शुक्रबार गरिएको आक्रमणपछि भाग्ने क्रममा ज्यान गुमाउनेमा मुख्यतया महिला र बालबालिका रहेको स्रोतले जनाएको छ ।
राजनीतिक दलमा आबद्ध हुनु खराब हो भन्ने गलत भाष्य निर्माण भएको छ : गगन थापा [भिडियोसहित]
राजनीतिक दलमा आबद्ध हुनु खराब हो भन्ने गलत भाष्य निर्माण भएको छ : गगन थापा [भिडियोसहित] दुई वर्ष भित्रमा रुद्रमती खोलालाई पूर्ण रुपमा ढलमुक्त बनाउने र काठमाडौंको पहिलो सफा नदीको रुपमा लिएर जाने गरी तयारी भइरहेको उनले जानकारी दिए ।  
करम पूजा पर्वमा सार्वजनिक बिदा दिएपछि मुख्यमन्त्री कार्कीलाई सम्मान
करम पूजा पर्वमा सार्वजनिक बिदा दिएपछि मुख्यमन्त्री कार्कीलाई सम्मान मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा युवा मोर्चाका अध्यक्ष देवनारायण उराँवसहित अन्य प्रतिनिधिहरूले मुख्यमन्त्री कार्कीलाई सम्मानपत्र हस्तान्तरण गरे।
क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको बिजोग [भिडियोसहित]
क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको बिजोग [भिडियोसहित] छायाँनाथ रारा नरपालिका—१० का वडा अध्यक्ष हस्त बहादुर बुढाले विक परिवारको अवस्था नाजुक भएकाले सहयोगका लागि अपिल गरे ।
रसुवामा सुख्खा पहिरो जाँदा एक घाइते, सवारी साधन र भवनमा क्षति
रसुवामा सुख्खा पहिरो जाँदा एक घाइते, सवारी साधन र भवनमा क्षति सीमा सुरक्षाका लागि रसुवागढी नाकामा तैथान सुरक्षाकर्मी पहिरो आउन थालेपछि ल्हेन्देखोलाको बगरतर्फ भागेर बच्न सफल भएको प्रहरीले जनाएको छ ।
१६ सशस्त्र प्रहरीअधिकृतलाई जिम्मेवारीबाट हटाइयो
१६ सशस्त्र प्रहरीअधिकृतलाई जिम्मेवारीबाट हटाइयो गण, गुल्म तथा बिओपि कमान्डमा रहेका केही अधिकृतमाथि पनि निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । 
प्रधानमन्त्री ओली र मोदीबीच अनौपचारिक भेटवार्ता
प्रधानमन्त्री ओली र मोदीबीच अनौपचारिक भेटवार्ता चीनमा (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी  कार्यक्रममा मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र  मोदीबीच भेटवार्ता भएको हो । 
सिरहामा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते
सिरहामा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते यस्तै, सदाय पनि आफ्नो घरमा सिटी रिक्सा ‘चार्ज’ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको स्थानीय अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
राप्रपा नेता पौडेलको निधन
राप्रपा नेता पौडेलको निधन पार्टीको प्रारम्भिक दिनदेखि नेतृत्व र संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएका उनी समाजसेवीका रूपमा समेत परिचित थिए ।
प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता
प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिङबीच आइतबार चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको हो ।
३१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
३१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट यसदिन नेपाल रिइन्स्यारेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरि कम्पनी, नेपाल रिपब्लीक मिडिया र पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
काङ्ग्रेसलाई बलियो बनाउन देशभर प्रशिक्षणको आवश्यक - उपसभापति गुरुङ
काङ्ग्रेसलाई बलियो बनाउन देशभर प्रशिक्षणको आवश्यक - उपसभापति गुरुङ ‘एक आपसमा सहकार्य नहुदा कहिलेकाही निर्वाचनमा तितो अनुभव बटुल्नु परेको छ’ उनले भने । प्रशिक्षणले एक आपसमा सहमति र सहकार्यलाई बलियो बनाएर लैजाने उनको तर्क थियो ।
Weather Update