भेँडाबाख्रा लिएर गोठालो गएकी महिलाको पहिरोले पुरिएर मृत्यु
आइतबार, भदौ १५, २०८२
आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए ।
हराएका बालक इनारमा मृत अवस्थामा फेला
आइतबार, भदौ १५, २०८२
बालकको शव चन्द्रनिगाहपुस्थित सरकारी अस्पतालमा राखिएको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
धान पहेँलै, भारतीय बजारमा समेत मल अभाव
आइतबार, भदौ १५, २०८२
सहकारी संस्थाहरूमा नै मल न्यून गएको हुँदा एक किसानले पाँच केजीसम्म युरिया बाँडेर लगेका छन् ।
पत्रकार महासंघ र सञ्चार मन्त्रालयबीच चार बुदेँ सहमति
आइतबार, भदौ १५, २०८२
नेपाल पत्रकार महासंघ र सञचार मन्त्रालयका बीचमा ४ बुँदे सहमति भएको छ । आइतबार अपरान्ह मन्त्रालय र महासंघका पदाधिकारीबिच ४ बुँदे सहमति भएको हो।
बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक गर्न माग
आइतबार, भदौ १५, २०८२
गत २०८२ वैशाख ३१ गते गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले प्रभावितहरूलाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन आवश्यक स्रोतसाधनको परिपूर्तिका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी [भिडियोसहित]
आइतबार, भदौ १५, २०८२
ट्याक्स छुट भन्दा पनि व्यवसाय प्रवद्र्धनको लागि प्रस्ताव लिएर आउन सुझाव दिँदै उनले प्रस्ताव सम्बोधन गर्न सरकार आतुर रहेको धारणा राखे ।
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
आइतबार, भदौ १५, २०८२
गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन् ।
बैंक नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी
आइतबार, भदौ १५, २०८२
सरकारले बैंक नोट वाहेकका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ ।
चीन द्वारा सिभिल अस्पताललाई नेत्र उपचार उपकरण सहयोग
आइतबार, भदौ १५, २०८२
काठमाडौंस्थित सिभिल सर्भिस अस्पताललाई चीनले अत्याधुनिक नेत्र उपचार उपकरण सहयोग गरेको छ । जसले नेपाली बिरामीको आँखासम्बन्धी उपचारमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली स्मृति संग्रहालयमा
आइतबार, भदौ १५, २०८२
चीन भ्रमणमा रहेको उनले आइतबार थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका हुन् ।
सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च
आइतबार, भदौ १५, २०८२
शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।
पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको‘छालबाटो’लाई
आइतबार, भदौ १५, २०८२
प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
रुपन्देही–३ को उम्मेदवार छनोटबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै
आइतबार, भदौ १५, २०८२
पार्टी प्रवक्ता मनिष झाका अनुसार पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा बैठक बस्ने भएको हो ।
साताको लोकप्रिय

