जडीबुटीमा टिपरको ठक्करबाट सिन्धुलीका दिनेशको मृत्यु
सोमबार, असोज २७, २०८२
दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।
हमासको कब्जाबाट मुक्त सात इजरायली बन्धक स्वदेश फर्किए, परिवारसँग पुनर्मिलन
सोमबार, असोज २७, २०८२
‘आईडीएफका प्रतिनिधिहरू अस्पतालमा प्रतीक्षा गरिरहेका सबै परिवारका सदस्यहरूलाई निरन्तर जानकारी दिइरहेका छन् । साथै, आईडीएफ रेडक्रसमार्फत थप बन्धकहरू आइपुग्ने तयारीमा पनि छ,’ विज्ञप्तिमा भनिएको छ ।
लमजुङमा अरिङ्गालले टोक्दा एकको मृत्यु
सोमबार, असोज २७, २०८२
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहले तिवारीको मृत्यु भएको तथा शवपरीक्षण चितवनमा नै हुने र त्यहीँबाट परिवारले बुझ्ने बताए ।
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
सोमबार, असोज २७, २०८२
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिरेले बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा, हमासद्वारा बन्धक बनाइएका २० जना मुक्त
सोमबार, असोज २७, २०८२
रिहा भएका सात बन्धकमा गाली र जिभ बर्मन, मातान एंग्रेस्ट, अलोन ओहल, ओम्री मिरान, ईतान मोर र गाइ गिल्बोआ–डलल समावेश छन् । रिपोर्ट अनुसार उनीहरू छोटो मानसिक मूल्याङ्कनको लागि लैजाने तयारी छ ।
भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल (भिडियोसहित)
सोमबार, असोज २७, २०८२
गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्राकृतिक तथा मानवजनित विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएको बताएका छन् ।
घाँस लिन गएका तीन बालिकाको जमेको पानीमा डुबेर मृत्यु
सोमबार, असोज २७, २०८२
रौतहटको गौरमा घाँस लिन गएका तिन बालिकाको बाढीको जमेको पानीमा डुबेर मृत्यु भएको छ ।
निर्वाचन हुनेमा विश्वस्त छन् युवा तर माहोल चुनाव केन्द्रित छैन ! (भिडियोसहित)
सोमबार, असोज २७, २०८२
जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारको मुख्य जिम्मेवारी आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गराउनु हो । सोही अनुसार सरकारले तयारी गरिरहेको दाबी गरेको छ ।
हेटौंडामा जेनजी आन्दोलनपछि सरकारी संरचनाको भग्नावशेष यथावत, पुनःस्थापनामा ढिलाइ
सोमबार, असोज २७, २०८२
बागमती प्रदेशको प्रशासनिक राजधानी हेटौंडामा जेनजी आन्दोलनको एक महिना बितिसक्दा पनि जलेर खरानी भएका सरकारी भवन, सवारीसाधन र कार्यालय सामग्री अझै पनि यथावत अवस्थामा रहेका छन्।
तोलामा २४ सयले बढ्यो सुन
सोमबार, असोज २७, २०८२
नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा २ हजार ४०० ले बढेको हो ।
सात इजरायली बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाइयो
सोमबार, असोज २७, २०८२
रेडक्रसका अधिकारीहरूलाई उत्तरी गाजा पट्टीबाट बन्धकहरूलाई इजरायल ल्याउने जिम्मेवारी दिइएको छ।
विपीन जोशी जीवित रहेको प्रमाण भेटिएन
सोमबार, असोज २७, २०८२
इजरायली सेनाले नेपालका विपीन जोशी जीवित नरहेको बताएको छ ।
जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित
सोमबार, असोज २७, २०८२
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार जेनजीहरुबीचको विवाद नमिल्दा छलफल आजका लागि स्थगित गरिएको छ ।

