Harsamaya
हर समय
हर समय
मुगुमा सुपथ मूल्य पसलबाट ९ सय ४० क्विन्टल चामल बिक्री
मुगुमा सुपथ मूल्य पसलबाट ९ सय ४० क्विन्टल चामल बिक्री सबै भन्दा बढी सुर्यमुखी तेल २ हजार ५ सय १४ लिटर बिक्री भएको छ । सुपथ मूल्य पसलबाट हाल सम्म ६७ लाख ८० हजार रकम राजस्व संकलन भएको छ ।
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ प्रहरीका अनुसार दुवै घटनाका अभियुक्तमाथि लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही अघि बढाइएको छ ।
कति पुग्यो तरकारी तथा फलफूलको मूल्य ?
कति पुग्यो तरकारी तथा फलफूलको मूल्य ? किबी प्रतिकिलो  २३० रुपैयाँ, सरिफा प्रतिकिलो ९० रुपैयाँ र आभोकाडो प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।
गाजामा रहेका बन्धकहरूलाई आज रिहाइ गरिने
गाजामा रहेका बन्धकहरूलाई आज रिहाइ गरिने योजनाका शर्तअनुसार, हमासले अक्टोबर ७ मा अपहरणमा परेका बाँकी ४८ बन्धक (जीवित र मृत) मध्ये सोमबार रिहा गर्ने भनिएका २० बन्धकलाई मध्याह्नसम्म रिहा गर्नेछ।
विश्वकप छनोट : आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै 
विश्वकप छनोट : आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै  नेपाल र कतारको खेल सोमबार राति ८ः४५ बजे ओमानमा सुरु हुनेछ । सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।
कर्णालीको चिसापानी : माछाका परिकारको चर्चित ‘जक्सन’
कर्णालीको चिसापानी : माछाका परिकारको चर्चित ‘जक्सन’ कर्णाली नदीको किनारमा बसेको यो ठाउँ अहिले माछाको स्वादको मुकाम बनेको छ । यहाँ नआइकन यात्रा अधुरो मानिन्छ ।
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक विवरण प्राप्त हुन नसकेको काठमाडौं उपत्यकाभित्रका अचल सम्पत्ति र काठमाडौं उपत्यकाबाहिर रहेका त्रिविका जग्गा तथा अचल सम्पत्तिको खोजबिनका लागि थप अध्ययन गर्नुपर्ने सुझाव पनि दिइएको छ 
बर्दियाका भूमिहीन सुकुम्बासीले पाउन लागेको लालपुर्जा रोकियो
बर्दियाका भूमिहीन सुकुम्बासीले पाउन लागेको लालपुर्जा रोकियो जसमध्ये गत आर्थिक बर्षको असारमा गुलरिया नगरपालिकाका ४० र बाँसगढी नगरपालिकाका १३ गरि  ५३ जना भुमिहीन र दलित सुकुम्बासीलाई जग्गा धनि प्रमाणपत्र वितरण गरिएको थियो । 
कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना
कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
१२ राशिको प्रेम, खुशी र धन प्राप्तिको योग कस्तो छ ?
१२ राशिको प्रेम, खुशी र धन प्राप्तिको योग कस्तो छ ? आज तपाईंको हृदयभन्दा मनको बढी आवश्यकता पर्नेछ। आज तपाईंले आफ्नो जीवनसाथीसँग प्रेम गर्ने प्रशस्त समय पाउनु हुनेछ, तर स्वास्थ्यमा केही समस्या हुन सक्छ।
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो, डलर र युरोको मूल्य कति छ ?
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो, डलर र युरोको मूल्य कति छ ? भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने एमालेको निर्णय
मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने एमालेको निर्णय महाधिवेशनको मिति र स्थान यही असोज २९, ३०, ३१ गते बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले तय गर्ने जानकारी दिँदै उनले देशको विषम परिस्थितिका कारण एक वर्षअघि नै महाधिवेशन गर्न लागेको बताए ।  
Weather Update