Harsamaya
हर समय
हर समय
मंसिरमै नियमित महाधिवेशनको अडानमा शेखर कोइराला !
मंसिरमै नियमित महाधिवेशनको अडानमा शेखर कोइराला ! हामी विधिसम्मत रूपमा नियमित महाधिवेशनको पक्षमा छौं।’ उनले आफ्नो समूहका नेताहरूले हस्ताक्षर गरेको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारे ।
बन्धक मुक्त भएपछि गाजाका सुरुङहरू नष्ट गर्ने इजरायलको घोषणा
बन्धक मुक्त भएपछि गाजाका सुरुङहरू नष्ट गर्ने इजरायलको घोषणा यो योजना अमेरिका समर्थित युद्धविरामको दोस्रो चरणमा समावेश गरिएको छ ।
जेनजीलाई गोली हान्न आदेश दिनेहरुलाई पक्राउ गर्न माग [भिडियोसहित]
जेनजीलाई गोली हान्न आदेश दिनेहरुलाई पक्राउ गर्न माग [भिडियोसहित] उनले आफूहरुको आन्दोलनको मूल मर्म भनेको भ्रष्टाचार मुक्त समाज र सुशासन भए पनि भ्रष्टाचारी र जनविरोधीहरु खुलेआम हिँड्न थालेको पनि आरोप लगाएका छन् ।
दसैंमा काठमाडौंमा १७५ दुर्घटना, नौ जनाको मृत्यु
दसैंमा काठमाडौंमा १७५ दुर्घटना, नौ जनाको मृत्यु ट्राफिक प्रहरीको सक्रियतामा गत वर्षको तुलनामा यसवर्षको दसैँमा काठमाडौँ उपत्यकामा सवारीसाधन दुर्घटनामा निकै कमी आएको प्रवक्ता सुवेदीले बताए । 
सुरक्षाकर्मीबाट लुकाइछिपाइ पटका बजारमा भित्रियो 
सुरक्षाकर्मीबाट लुकाइछिपाइ पटका बजारमा भित्रियो  उनका अनुसार पटका सहितको बिस्फोट पदार्थ विक्री गरेको थाहा पाउन साथ प्रहरीले बरामद गर्ने गरेको छ । 
पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ महरा बयान दिन गत बिहीबार महरा टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए ।
रौतहटबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ
रौतहटबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ पक्राउ परेका चारै जनामाथि लागूऔषध (नियन्त्रण) ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक
बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक यस सँगै नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो । 
माधवनारायण नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जना विरुद्ध मुद्दा दायर
माधवनारायण नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जना विरुद्ध मुद्दा दायर अख्तियारका अनुसार झुट्टा विवरणसहितको पत्रिका र झुट्टा बिल भरपाई लगायतका कागजातहरूको आधारमा रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालि.लाई २ लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी दिएको पाइएको छ । 
बाजुरामा बाँदरको आतंकः बालीनाली सखाप
बाजुरामा बाँदरको आतंकः बालीनाली सखाप बाजुरामा बाँदरको आतंक बढेको छ । यहाँका हरेक गाउँबस्तीका खेतबारीमा लगाईएको अन्नबालीमा बाँदरको आतंक बढेको हो । बिशेषगरी बाजुराको बडीमालिका,गौमुलमा बाँदरले आतंक मच्चाएका छन्।
फ्लोरा एक्स्पो असोज २८ देखि सुरु हुँदै, ७० स्टल प्रदर्शनमा राखिने
फ्लोरा एक्स्पो असोज २८ देखि सुरु हुँदै, ७० स्टल प्रदर्शनमा राखिने नर्सरी व्यवसायी संघ नेपालले तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ आयोजना गर्ने भएको छ ।
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पत्रकारहरुलाई राज्यबाट हेपिएको महसुस हुने अवस्था आएको टिप्पणी गरेका छन् ।
Weather Update