तिहार नजिकिँदै गर्दा कुम्हाल समुदाय दियो बनाउन व्यस्त
आइतबार, असोज २६, २०८२
तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशका कुम्हाल समुदाय अहिले माटोका परम्परागत दियो (दियौरी) बनाउन दिनरात व्यस्त भएका छन् ।
१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान
आइतबार, असोज २६, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन् ।
एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन
आइतबार, असोज २६, २०८२
नेपाली फुटबल प्रेमीहरुले फुटबल क्षेत्रमा देखिएको वेथितिविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी : मन्त्री खरेल
आइतबार, असोज २६, २०८२
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमा फैलिरहेको गलत सूचना र फेकन्यूजको नियन्त्रणका लागि ऐन तथा कानुनमा व्यापक संशोधन आवश्यक रहेको बताएका छन् ।
शैलुङका किसानलाई तरकारी बेच्ने चटारो
आइतबार, असोज २६, २०८२
रामेछाप र दोलखाको उत्तरी क्षेत्र शैलुङका किसानलाई अहिले भ्याइनभ्याइ छ ।
प्रचण्ड र परिवारका सदस्यहरुप्रतिको प्रचार : ‘तथ्यहीन र नियोजित चरित्र हत्या’
आइतबार, असोज २६, २०८२
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनका परिवारका सदस्यहरूप्रति लक्षित गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा फैलाइएका समाचार तथा सामग्रीप्रति माओवादी केन्द्रको सचिवालयले आपत्ति जनाएको छ ।
द्वन्द्व सुरु भएयता ६७ हजार बढी प्यालेस्टिनीहरूको मृत्यु, युद्धविराम कार्यान्वयन सुरु
आइतबार, असोज २६, २०८२
हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ६७,६८२ पुगेको छ । अन्य १७०,०३३ जना घाइते भएका छन् ।
सुनचाँदीको मूल्य बढ्यो
आइतबार, असोज २६, २०८२
शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर ३ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हाबी हुँदैछ : मन्त्री पुन
आइतबार, असोज २६, २०८२
उनले जेनजीहरुमा देशमा सुशासन ल्याउने र भ्रष्टाचार निर्मूल पार्ने चाहना भएको भन्दै त्यो चाहाना पूरा गर्न जेनजीहरु भित्रकै एकता आवश्यक रहेको बताए । जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हाबी भएको उनको भनाई छ ।
हेटौँडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशालाको तयारी अन्तिम चरणमा
आइतबार, असोज २६, २०८२
आवश्यक उपकरण जडान कार्य सम्पन्न भइसकेको छ भने परीक्षणमा प्रयोग हुने रसायन किट ल्याउने काम पनि अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ।
जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज
आइतबार, असोज २६, २०८२
विराटनगर स्थित मारवाडी सेवा समितिको सभा हलमा आयोजित अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रदेश समितिले उद्घाटन सत्र र खुला सत्रका लागि असोज २६ र २७ गतेको कार्यपालिका बनाएको छ ।
बाजुरा कप फुटबल प्रतियोगितामा आजबाट क्वाटर फाइनलका खेल हुने
आइतबार, असोज २६, २०८२
प्रतियोगितामा विजेताले ६१ हजार नगद, टर्फि र प्रमाण पत्र प्राप्त गर्नेछन् ।भने उपविजेता टिमले ३२ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडी,सर्वोत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई ५।५ हजार नगदले सम्मान गरिने आयोजकले जनाएको छ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
आइतबार, असोज २६, २०८२
गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ५३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ ।

