Harsamaya
हर समय
हर समय
देशभर वर्षाको सम्भावना, तराई-पहाडमा सतर्कता आग्रह
देशभर वर्षाको सम्भावना, तराई-पहाडमा सतर्कता आग्रह मनसुन सक्रिय रहेसँगै आज देशभर आकाश सामान्यतया बदली रहने र धेरै स्थानमा वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भूभागका विभिन्न स्थानमा मध्यम वर्षा पर्ने अनुमान गरिएको छ।
विदेशी मुद्रामा उतारचढाव : कुवेती दिनार अझै महँगो, भारतीय रुपैयाँ स्थिर
विदेशी मुद्रामा उतारचढाव : कुवेती दिनार अझै महँगो, भारतीय रुपैयाँ स्थिर नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार विश्व बजारका प्रमुख मुद्रामा उतारचढाव देखिएको छ। अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भए पनि सबैभन्दा महँगो विदेशी मुद्रा कुवेती दिनार रहँदै आएको छ।
पर्पल फाउन्डेसनले भन्यो: मिडियामा महिला नेतृका समाचार प्राथमिकतामै परेनन्
पर्पल फाउन्डेसनले भन्यो: मिडियामा महिला नेतृका समाचार प्राथमिकतामै परेनन् पर्पल फाउन्डेसनकी सञ्चालक समिति सदस्य सिर्जना काफ्लेले समाचार कक्षसम्म पुगेर महिलाका समाचारलाई प्राथमिकता दिन आग्रह गर्ने योजा रहेको सुनाइन् ।
नेपाली खेलकुदले विकासमा नयाँ फड्को मारेको छ : मन्त्री चौधरी (भिडियोसहित)
नेपाली खेलकुदले विकासमा नयाँ फड्को मारेको छ : मन्त्री चौधरी (भिडियोसहित) युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदले सीमित स्रोत र साधनका बाबजुद उल्लेखनीय उपलब्धिहरू हासिल गरेको बताएका छन् ।
शिक्षक महासंघद्वारा जनकपुरधाम उपमहानगरपालिकामा धर्ना (भिडियोसहित)
शिक्षक महासंघद्वारा जनकपुरधाम उपमहानगरपालिकामा धर्ना (भिडियोसहित) नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकलाई विगतका सहमति अनुसार संशोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।
एनआरएनए नागरिकता कार्यान्वयन नहुँदा पुँजी पलायन भयो : कुल आचार्य (भिडियोसहित)
एनआरएनए नागरिकता कार्यान्वयन नहुँदा पुँजी पलायन भयो : कुल आचार्य (भिडियोसहित) गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले एकताबद्ध एनआरएनएको विकल्प नभएको बताएका छन् ।
नेपाल आइडल फाइनलिस्ट गंगा सोनामलाई इन्द्रावती गाउँपालिकाको सम्मान
नेपाल आइडल फाइनलिस्ट गंगा सोनामलाई इन्द्रावती गाउँपालिकाको सम्मान अहिले उनले फाइनलमा प्रवेश गरेर गाउँ–समुदाय मात्र नभई सम्पूर्ण सिन्धुपाल्चोकलाई गौरवान्वित बनाएकी छिन्।
एनआरएनए अक्टोबरको महाधिवेशन असफल हुन्छ : महेश श्रेष्ठ (भिडियोसहित)
एनआरएनए अक्टोबरको महाधिवेशन असफल हुन्छ : महेश श्रेष्ठ (भिडियोसहित) गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेश श्रेष्ठले बद्री केसी पक्षले अक्टोबरमा गर्ने भनेको महाधिवेशन असफल हुने दाबी गरेका छन् ।
सुदूरपश्चिममा वैदेशिक लगानी गर्न मन्त्री राणाको आग्रह
सुदूरपश्चिममा वैदेशिक लगानी गर्न मन्त्री राणाको आग्रह परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन् ।
कविताले ऐनाको रुपमा काम गर्छ : गगन थापा (भिडियो)
कविताले ऐनाको रुपमा काम गर्छ : गगन थापा (भिडियो) नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले कविताले सबैलाई ऐनाका रुपमा काम गर्ने बताएका छन् ।
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा नापी अधिकृतविरुद्ध मुद्दा दायर
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा नापी अधिकृतविरुद्ध मुद्दा दायर आयोगले यादव सार्वजनिक पदमा प्रवेश गरेको २०५३ असार १३ गतेदेखि २०८१ असार १६ गतेसम्मको अवधिको परीक्षण गरेको थियो ।
‘अरुलाई टुक्राउने र शत्रु बनाउने अनि हामीलाई एक्ल्याउने प्रयास भइरहेको छ’ (भिडियोसहित)
‘अरुलाई टुक्राउने र शत्रु बनाउने अनि हामीलाई एक्ल्याउने प्रयास भइरहेको छ’ (भिडियोसहित) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीलाई कमजोर बनाउने र खतम बनाउने सोचलाई स्वीकार गर्न नसकिने बताएका छन् । 
Weather Update