Harsamaya
हर समय
हर समय
एनआरएनए एकताका लागि लचक छौं : डा. बद्री केसी (भिडियोसहित)
एनआरएनए एकताका लागि लचक छौं : डा. बद्री केसी (भिडियोसहित) ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित सन् २००३ मा सुरु गरिएको गैरआवासीय नेपाली अभियानले आज २२ वर्ष पूरा गरेको छ ।
जनकपुरमा युवाहरुले शुरु गरे सांस्कृतिक पहिरन अभियान
जनकपुरमा युवाहरुले शुरु गरे सांस्कृतिक पहिरन अभियान जनकपुरधामका युवाहरुले सांस्कृतिक पहिरन अभियान शुरु गरेका छन् ।
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता बाजुराका स्थानीय तह भष्ट्राचारीको अखडा बन्दै गएको गुनासो आएको छ । यहाँका स्थानीय तहले एकै बर्षमा नियम विपरित १३ करोड बढि रकम अनियमितता गरेको पाइएपछि जनगुनासो बढेको हो ।
‘हामी नर्स हौँ, मेसिन होइनौ’ भन्दै नर्सहरु आन्दोलनमा
‘हामी नर्स हौँ, मेसिन होइनौ’ भन्दै नर्सहरु आन्दोलनमा पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरु तलब वृद्धिलगायतका माग राखेर पुनः आन्दोलित भएका छन् ।
भूजी लिग फुटबल : प्रथम हुनेले १ लाख २७ हजार ७२७ रुपैयाँ पुरस्कार पाउने
भूजी लिग फुटबल : प्रथम हुनेले १ लाख २७ हजार ७२७ रुपैयाँ पुरस्कार पाउने रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीमा २७ औँ भूजी लिग फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ । अमृत घामछायाँ खेल मैदानमा सुरु भएको प्रतियोगितामा नौं टिमले सहभागिता जनाएका छन् ।
मन्त्री घिसिङलगायतको टोली इलाममा, चाँडो सडक सुचारु गर्न निर्देशन
मन्त्री घिसिङलगायतको टोली इलाममा, चाँडो सडक सुचारु गर्न निर्देशन ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र इलामको स्थलगत निरीक्षण गरी प्रभावितलाई राहत वितरण गरेका छन् ।
नायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक
नायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक नेपाली चलचित्रका महानायक राजेश हमालले आफ्नो आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरेका छन् । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा हमाल स्वयंले पुस्तक विमोचन गरेका हुन् ।
अस्थायी डाइभर्सन बनेपछि बिपी राजमार्गमा सवारी चाप 
अस्थायी डाइभर्सन बनेपछि बिपी राजमार्गमा सवारी चाप  गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको अविरल वर्षाले बिपी राजमार्गको काभ्रे खण्डमा चौकिडाँडादेवी माम्तिसम्म १४ ठाउँभन्दा बढी स्थानमा क्षति पुर्याएको थियो ।
भीम उदासको आर्मेनियादेखि मस्कोसम्मको यात्रा : यसरी जन्मियो एनआरएनए [भिडियोसहित]
भीम उदासको आर्मेनियादेखि मस्कोसम्मको यात्रा : यसरी जन्मियो एनआरएनए [भिडियोसहित] पछि सन् २००७ को सम्मेलन पश्चात्  उदासलाई संस्थाको महासचिव चुनिएको थियो । त्यसअघि उनि संयोजकको रुपमा काम गर्दै आएका थिए ।
भूमि आयोग खारेज गरिएकोमा आपत्ति, आन्दोलनको चेतावनी
भूमि आयोग खारेज गरिएकोमा आपत्ति, आन्दोलनको चेतावनी भूमि अधिकार तथा श्रमिक संगठन नेपालले उक्त निर्णयलाई जनविरोधी, असंवैधानिक र भूमिहीन समुदायमाथिको सुनियोजित आक्रमणको संज्ञा दिएको छ ।
बान्ता भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना
बान्ता भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
राउटे बस्ती पसेर युवती जिस्काएको आरोपमा एक पक्राउ 
राउटे बस्ती पसेर युवती जिस्काएको आरोपमा एक पक्राउ  शुक्रबार राती राउटे बस्ती प्रवेश गरेका रजालीलाई उनीहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । फिरन्ते जीवन जिउने लोपोन्मुख राउटे समुदाय लेकवेशी नगरपालिका–९ मा बस्दै आएको छ । 
Weather Update