रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु, एक सयभन्दा बढीको शल्यक्रिया हुने अनुमान
शुक्रबार, भदौ १३, २०८२
‘मूलतः खाँडादेवीमा छनोट गरिएका आँखाका रोगीको लागि यो शिविर आयोजना गरिएको हो, तर यहाँ सोझै आएर सर्जरी गर्न चाहने बिरामीलाई पनि सुविधा दिइनेछ,’ निर्देशक घिसिङले बताए ।
वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण नियन्त्रणमा
शुक्रबार, भदौ १३, २०८२
उमालेर मात्र पानी पिउनु, सरसफाइमा ध्यान दिनु र शंकास्पद लक्षण देखिए तत्काल अस्पताल सम्पर्क गर्नुपर्ने सुझाव स्वास्थ्य शाखाले सर्वसाधारणलाई दिएको छ ।
रूसले गर्यो युरोपियन युनियन र बिट्रिस काउन्सिल कार्यालयमा हमला, २३ को मृत्यु
शुक्रबार, भदौ १३, २०८२
बेलायती सरकारी सम्पत्ति रुसी आक्रमणमा परेको यो पहिलो पटक हो ।
जापानले ल्यायो अब २ घन्टा भन्दा बढी स्मार्टफोन चलाउन नपाइने नियम
शुक्रबार, भदौ १३, २०८२
बालबालिकाको राम्रो भविष्य, मानिसको स्वास्थ्य र मानसिक स्वास्थ्य र बिग्रिएको सम्बन्धलाई ट्रयाकमा ल्याउन विज्ञहरूले स्क्रिन टाइम घटाउन सुझाव दिने गरेका छन् । यही कारणले गर्दा स्क्रिन टाइम कम गर्न विश्वभर विभिन्न किसिमका प्रयास भइरहेका छन् ।
सुन तोलाको दुई लाख बढी
शुक्रबार, भदौ १३, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ६०० निर्धारण भएको छ । हिजो बिहीबार सुन तोलाको एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो ।
काभ्रेमा खोलाले बगाएर बालिकाको मृत्यु, युवा बेपत्ता
शुक्रबार, भदौ १३, २०८२
त्यसैगरी, काभ्रेपलाञ्चोकको दोलालघाटस्थत भोटेकोशी नदीमा एक युवा बिहीबार दिउँसोदेखि बेपत्ता भएका छन् । भुम्लु गाउँपालिका–१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई भोटेकोशीले बगाएको हो ।
अछाममा छाउगोठमा सुतेका दुई जनाको मृत्यु , एक घाइते
शुक्रबार, भदौ १३, २०८२
अछाममा छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ । अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो ।
विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव
शुक्रबार, भदौ १३, २०८२
सामाजिक सुरक्षा कोषमा सबै विद्यालयलाई अनिवार्य सहभागी गराउने प्रस्ताव व्यवहारिक नदेखिएको भन्दै यसलाई ऐच्छिक बनाउनुपर्ने माग गरिएको छ ।
चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ आजदेखि प्रदर्शनमा
शुक्रबार, भदौ १३, २०८२
चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को प्रि-बुकिङ आजदेखि प्रदर्शनमा आएको छ ।
चलचित्र 'सोल्टिनी' भाइटिकामा रिलिज हुने
शुक्रबार, भदौ १३, २०८२
एकसाथ पाँच पोस्टर सार्वजनिक गर्दै चलचित्र ’सोल्टिनी’को नयाँ रिलिज मिति घोषणा गरिएको छ।
सुमनलाई भक्त राना चेसको उपाधि
शुक्रबार, भदौ १३, २०८२
भक्त राना स्मृति चेस प्रतियोगिताको उपाधि रौतहटका सुमन लामाले जितेका छन् ।
भन्सार छलीका भारतिय स्कारपियो सहित कपडा बरामद
शुक्रबार, भदौ १३, २०८२
लहान नगरपालिका–१९ स्थित छारापट्टि चोकमा भन्सार छली गरिएको सामानसहित एक भारतीय स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
चलपचत्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर (भिडियोसहित)
शुक्रबार, भदौ १३, २०८२
चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गते रिलिज हुने चलचित्रको ट्रेलर निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।
साताको लोकप्रिय

