Harsamaya
हर समय
हर समय
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
स्क्रेबल टोली आज मलेसिया जाने
स्क्रेबल टोली आज मलेसिया जाने विश्व युथ स्क्रेबल च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शुक्रबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ ।
साफ यू– १७ महिला च्याम्पियनसिपः आज नेपाल भारतसँग भिड्दै
साफ यू– १७ महिला च्याम्पियनसिपः आज नेपाल भारतसँग भिड्दै साफ यू-१७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल भारतसँग भिड्दै छ ।
नेपालमा ड्रोन उद्योगको भविष्य : ‘न नीतिगत स्पष्टता, न प्राविधिक दक्षता’ (भिडियोसहित)
नेपालमा ड्रोन उद्योगको भविष्य : ‘न नीतिगत स्पष्टता, न प्राविधिक दक्षता’ (भिडियोसहित) ड्रोन प्रविधिको उपयोगले विश्वभर अभूतपूर्व सम्भावनाहरू खोलेको छ। नेपालजस्तो भौगोलिक रुपमा जटिल देशका लागि ड्रोनले पर्यटन, सुरक्षा, आपतकालीन राहत, म्यापिङ, कृषि, ढुवानी जस्ता क्षेत्रहरूमा क्रान्ति ल्याउने सम्भावना छ । तर, यतिखेर नेपालमा यो क्षेत्र सम्भावनाभन्दा बढी समस्यामा फसेको देखिन्छ ।
भारतसँग कालापानी-लिपुलेकको सिधासिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ : अध्यक्ष प्रचण्ड
भारतसँग कालापानी-लिपुलेकको सिधासिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ : अध्यक्ष प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक सिधासिधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्दै
प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै छन् ।
पाठेघर र सृष्टिको मन्दिर
पाठेघर र सृष्टिको मन्दिर हिमालका चिसा हिमतालदेखि पहाडका खोचँ हुँदै तराईका समथर फाँट हुँदै बग्ने त्यो रगत जब गङ्गासँग मिसिएर समुद्रसम्म पुग्छ त्यो रगत कसरी कुनै साधारण रगत हुन सक्छ? त्यो रगत त सृष्टिको नवीकरणलाई आफूभित्र बोकेर बगिरहेको जीवनको मूलधारा हो।
जाजरकोटमा मध्यम वर्षा मापन : सर्तकता अपनाउन आग्रह
जाजरकोटमा मध्यम वर्षा मापन : सर्तकता अपनाउन आग्रह जल तथा मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा जाजरकोटमा मध्यम वर्षा भएको जनाएको छ।
प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउसो १ बजेदेखि सरुु हुने छ ।
आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ।
आजको राशिफल : कोही पाउँदैछन् ठूलो फाइदा, कोहीलाई स्वास्थ्यमा सावधानी !
आजको राशिफल : कोही पाउँदैछन् ठूलो फाइदा, कोहीलाई स्वास्थ्यमा सावधानी ! आज २०८२ भदौ १३ गते शुक्रबार।आजको दिन विभिन्न राशिका व्यक्तिहरूका लागि आ–आफ्नै उतारचढाव बोकेर आएको छ। केही राशिका जातकले व्यापार–व्यवसायमा ठुलो लाभ कमाउने देखिन्छ भने केहीले स्वास्थ्य र पारिवारिक सम्बन्धमा ध्यान दिनुपर्ने देखिन्छ। 
विदेशी विनिमयदरमा उछाल : खाडी मुलुकका मुद्राले देखाए बलियो प्रभाव
विदेशी विनिमयदरमा उछाल : खाडी मुलुकका मुद्राले देखाए बलियो प्रभाव नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विनिमय दर अनुसार अमेरिकी डलर अझै पनि १४० को वरिपरि कायम भएको छ भने कुवेती दिनार करिब ४६० रुपैयाँ नाघ्ने स्थितिमा पुगेको छ ।
Weather Update