भौगोलिक अखण्डताको अडानकै कारण ओली नेतृत्वको सरकार ढालियो : मुख्यमन्त्री कँडेल
शनिबार, असोज ४, २०८२
उनले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको स्पष्ट रूपमा उठाएपछि सत्तामा आँच आएको उल्लेख गरे ।
सिरहामा करेन्ट लागेर शिक्षकको मृत्यु
शनिबार, असोज ४, २०८२
लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ ।
दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?
शनिबार, असोज ४, २०८२
शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ ।
बाजुराका स्थानीय तहमा खटाईएका प्रशासकीय अधिकृतहरु हालसम्म आएनन्
शनिबार, असोज ४, २०८२
मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरु हाजिर नभएपछि फेरि निमित्तलाई आर्थिक तथा प्रशासनिक अधिकार दिएर कामकाज सुरु गर्न थालिएको हो ।
जेनजी आन्दोलनका सहिद परिवार र घाइतेले भने : रगतमाथि खेलबाड नहोस् [भिडियोसहित]
शनिबार, असोज ४, २०८२
घाइते आफन्त सरस्वती रावलले घाइतेहरुले अस्पतालकै बेडमा आफ्नो रगत खेर जाने अवस्था आउछ कि भन्ने चिन्तामा रहेको बताइन् । उनले देश र जनताको लागि बगेको रगत खेर जानु नहुने बताइन् ।
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट
शनिबार, असोज ४, २०८२
नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख बेघाले बताए ।
चाडबाडमा नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने [भिडियोसहित]
शनिबार, असोज ४, २०८२
कन्ट्रोल रुम सम्बन्धमाः मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन २४ घण्टा नै सञ्चालन हुने गरी फोकल पर्सन समेतको व्यवस्थापन गर्न गराउन सडक विभागलाई निर्देशन दिने।
यातायात र सडक व्यवस्थापनका लागि टोली बनाएर खट्छौं : कुलमान घिसिङ (भिडियोसहित)
शनिबार, असोज ४, २०८२
ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले यातायात र सडक व्यवस्थापनको काम द्रुत गतिमा अगाडि बढाउने बताएका छन् ।
आगजनी गरिएका भवनको अवलोकनमा इन्जिनियर एशोसिएशन (भिडियोसहित)
शनिबार, असोज ४, २०८२
नेपाल इन्जिनियर एशोसिएशनले भदौ २४ गतेको आन्दोलनमा ध्वस्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुगमन गरेको छ ।
कोइराला निवासबाट शेखर : देशको निकास चुनावमै छ
शनिबार, असोज ४, २०८२
नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशलाई निकास दिने एक मात्र उपाय अब चुनाव भएको बताएका छन् ।
गाजामा भएको नरसंहारविरुद्ध यमनमा विशाल प्रदर्शन (भिडियोसहित)
शनिबार, असोज ४, २०८२
शुक्रबार यमनको राजधानी साना तथा अन्य क्षेत्रमा हजारौं मानिसहरूले इजरायलको गाजामा जारी सैन्य अभियान र क्षेत्रीय देशहरूमाथि गरिएको धम्कीविरुद्ध प्रदर्शन गरेका छन् ।
बजेट अभावमा मुगुको रुपान्तरण कम्युनिटी अस्पताल अलपत्र (भिडियोसहित)
शनिबार, असोज ४, २०८२
कर्णाली प्रदेश सरकारबाट १ करोड २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको मुगु जिल्लाको सोरु गाउँपालिका–६ सोरुकोटस्थित रुपान्तरण कम्युनिटी अस्पताल थप बजेट नहुँदा अलपत्र परेको छ ।
नेपालमा यात्रा गर्दा सतर्क रहन भारतद्वारा आफ्ना नागरिकलाई आग्रह
शनिबार, असोज ४, २०८२
नेपालस्थित भारतीय दूतावासले शुक्रबार नेपाल भ्रमण गर्ने भारतीय नागरिकका लागि यात्रा परामर्श जारी गरेको छ ।
साताको लोकप्रिय

