नारायणगढ–मुग्लिन सडकमा पहिरो हटाउने काम सुरु, कम्तीमा ४ घण्टामा आवागमन खुल्ने अनुमान
शनिबार, असोज ४, २०८२
नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै तुइनखोला छेउमा शुक्रबार साँझदेखि खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको सडक अहिले बिहानदेखि पन्छाउने काम सुरु भएको छ ।
अमेरिका–चीन सम्बन्ध विश्व शान्ति र समृद्धिका लागि महत्वपूर्ण : राष्ट्रपति सी
शनिबार, असोज ४, २०८२
चीनका राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका मिलेर अघि बढे दुवै देश मात्र होइन, विश्व नै लाभान्वित हुने बताएका छन् ।
दशैं बजारको चहलपहल : भीड बढ्यो व्यापार बढेन् (भिडियोसहित)
शनिबार, असोज ४, २०८२
जेनजी पुस्ताको आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपाल क्रमश लयमा फर्किदैँ छ। हिंसात्मक आन्दोलनका कारण प्रभावित बनेका मझौलादेखि ठूला व्यापारी विस्तारै लय समात्ने तरखरमा छन् ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
शनिबार, असोज ४, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
रिलिजको केही घण्टामै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘बलिदान’ ट्रेलर
शनिबार, असोज ४, २०८२
बडा दशैँको फूलपातीमा रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’को ट्रेलरले युट्युबमा तहल्का मच्चाएको छ । सार्वजनिक भएको केही घण्टामै यो नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।
असोज २६ सम्म पुरा हुनु पर्ने खानेपानी योजनाको जम्मा ५० प्रतिशत काम (भिडियोसहित)
शनिबार, असोज ४, २०८२
रामेछाप जिल्लाकै गौरवको खानेपानी योजना मध्येको एक रामेछाप वृहत् पम्पिङ खानेपानी आयोजना कार्यालय र निर्माण व्यवसायीको लापरबाहीले अलपत्र परेको छ ।
आजको मौसम : कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना
शनिबार, असोज ४, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
आजको विनिमय दर : कुवेती दिनार सर्वाधिक महँगो, भारतीय रुपैयाँ स्थिर
शनिबार, असोज ४, २०८२
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ, जसअनुसार विदेशी मुद्राको मूल्यमा फरक-फरक उतारचढाव देखिएको छ।
आजको राशिफल : भाग्य, चुनौती र अवसरको सङ्गम
शनिबार, असोज ४, २०८२
आज २०८२ असोज ४ गते शनिबार ।आजको दिन ग्रह–नक्षत्रले प्रत्येक राशिलाई फरक-फरक ऊर्जा र अवसर दिएका छन्।
जेनजी आन्दोलनमा ६२९ भवन पूर्णरुपमा क्षति, १५६० आंशिक क्षति
शुक्रबार, असोज ३, २०८२
उनका अनुसार तोडफोड र आगजनीबाट तीन सय १० वटा सरकारी कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ । प्रारम्भिक विवरणमा कूल आठ सय ३६ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।
असोज ३ : दिनभर के के भए ?
शुक्रबार, असोज ३, २०८२
आज देशभर संविधान दिवस मनाइएको छ । संविधान जारी भएको दिनको सम्झनामा संविधान दिवस मनाइएको हो ।
एमाले रामेछापका नेता भन्छन् : सुशीला कार्कीलाई अमेरिकाले प्रधानमन्त्री बनायो
शुक्रबार, असोज ३, २०८२
नेकपा एमाले रामेछापले संविधान रक्षाको लागि र्यालीसहित कार्यकर्ता भेला आयोजना गरेको छ ।
राष्ट्रियस्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान
शुक्रबार, असोज ३, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर सङ्कटको वरिपरि रहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गरेका छन् ।
साताको लोकप्रिय

