नेपालमा लगानी र आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई महासंघ अध्यक्ष ढकालको आग्रह
बिहीबार, असार १९, २०८२
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र स्पेनबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र लगानी सहकार्यलाई थप विस्तार गर्न स्पेनिस व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता
बिहीबार, असार १९, २०८२
अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत निगम (एसजेभीएन) ले उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेड (युपिपिसीएल) सँग सम्झौता गरेको छ ।
नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन
बिहीबार, असार १९, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला अध्यक्षमा राजकुमार यादव सर्वसम्मत चयन भएका छन ।
खिम्ती खोलामा डुबेर एक जनाको मृत्यु
बिहीबार, असार १९, २०८२
रामेछापको गोकुलगंगा गाउँपालिका–३, रस्नालुस्थित खिम्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । ज्यान गुमाउनेमा गुल्मी जिल्ला घर भएका अन्दाजी ५० वर्षीय निर्मल बुढाथोकी रहेका छन् ।
यस्तो छ आज फलफूल तथा तरकारीको बजार मूल्य
बिहीबार, असार १९, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
जितु नेपाल पुन : बिज एजुकेशन कन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर
बिहीबार, असार १९, २०८२
भक्तपुर गठ्ठाघरमा अवस्थित शैक्षिक परामर्श संस्था बिज एजुकेशन कन्सल्टेन्सीले चर्चित हास्य कलाकार जितु नेपाललाई आ.व. २०८२ र २०८३ का लागि पुन : ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ ।
एसीसी यु–१६ : नेपाल मलेसियासँग टस जितेर बलिङ गर्दै
बिहीबार, असार १९, २०८२
नेपालले एसिसी यु–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेको छ ।
रास्वपाको सचिवालय बैठक बस्दै
बिहीबार, असार १९, २०८२
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।
आज तीनवटा संसदीय समितिको बैठक बस्दै
बिहीबार, असार १९, २०८२
आज संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा संसदीय समितिको बैठक बस्दै छन् । बिहीबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्न लागेका हुन् ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
बिहीबार, असार १९, २०८२
नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।
आज देशभर मध्यम देखि भारी वर्षाको सम्भावना
बिहीबार, असार १९, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ ।
सम्पूर्ण राशिका लागि विशेष दिन ! मन, धन र सम्बन्धमा नयाँ आयाम खुल्ने संकेत
बिहीबार, असार १९, २०८२
आज २०८२ असार १९ गते बिहिबार। आजको दिन तपाईंका लागि केवल सामान्य दिन होइन - यो एउटा यस्तो घडी हो, जसले तपाईंको मानसिक, व्यावसायिक र पारिवारिक जीवनमा नयाँ तरंग ल्याउने सम्भावना बोकेको छ।
महिला टी २० क्रिकेटमा कास्की र नवलपुरको जित
बुधबार, असार १८, २०८२
गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी २० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् ।
साताको लोकप्रिय

