Harsamaya
हर समय
हर समय
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । 
कोरला नाका सञ्चालनमा, ३४ करोडभन्दा बढी राजस्व संकलन 
कोरला नाका सञ्चालनमा, ३४ करोडभन्दा बढी राजस्व संकलन  विभागका अनुसार सो अवधिमा ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन भएको छ ।
चलचित्र ’ऊनको स्वीटर’ ओटीटीमा रिलिज
चलचित्र ’ऊनको स्वीटर’ ओटीटीमा रिलिज गत वैशाख २६ गते सिनेमा हलहरूमा प्रदर्शनमा आएको सफल चलचित्र ’ऊनको स्वीटर’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ।
मिसेस मंगोल नेपालको ताज टिनालाई
मिसेस मंगोल नेपालको ताज टिनालाई यो पटकको मिसेस मंगोल नेपाल–२०२५ को ताज टिना आले कवर मगरले पहिरिन सफल भएकी छन् ।
दशैँ लाग्यो, खाँडादेवीमा जमरा राखियो
दशैँ लाग्यो, खाँडादेवीमा जमरा राखियो पितृ पक्ष सकिएसँगै नेपालीहरूको महान् चाड दशैँ सुरु भएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
बालाजु बस दुर्घटना : ३४ जना घाइते
बालाजु बस दुर्घटना : ३४ जना घाइते काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।
रौतहटबाट लागूऔषध गाँजा सहित ३ सय ३४ केजी बरामद
रौतहटबाट लागूऔषध गाँजा सहित ३ सय ३४ केजी बरामद रौतहट  इशनाथ नगरपालिकाको मोतिपुरबाट प्रहरीले लागूऔषध गाँजा ३ सय ३४ केजी बरामद गरेको छ। नेपाल भारत सीमावर्ती क्षेत्रबाट लागुऔषध गाँजा सहितको पिकअपलाई शनिवार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्ने
नेपाल राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्ने वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (आईतबार) ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैछ ।
सभापतिज्यू उपचारमै रहँदापनि नेतृत्व परिवर्तनको वहस गलत : डा. महत (भिडियोसहित)
सभापतिज्यू उपचारमै रहँदापनि नेतृत्व परिवर्तनको वहस गलत : डा. महत (भिडियोसहित) नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा पनि नेतृत्व परिवर्तनको कुरा उठ्नु गलत भएको बताएका छन् ।
कर्णालीका कृषि उत्पादन युरोप निर्यात
कर्णालीका कृषि उत्पादन युरोप निर्यात कर्णालीका कृषि उत्पादनहरु युरोप निर्यात हुन थालेपछि किसानहरु खुशी भएका छन् ।
तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई कारबाही गर्न शान्ति समाजको माग 
तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई कारबाही गर्न शान्ति समाजको माग  समाजले जेनजी प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौँ निहत्था नागरिकको हत्याको जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री लेखक लगायत भएको भन्दै कानुनी कारबाहीको माग गरेको हो । 
Weather Update