Harsamaya
यस्तो छ उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

बुधबार (कात्तिक १९) देखि सुरु केन्द्रीय समिति बैठकमा यादवले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

राजनीतिक प्रतिवेदनमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण एवम् कार्यदिशालगायत विषय समेटिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update