Harsamaya
संघर्षशील शक्तिहरूलाई एकताबद्ध बनाउन श्रेष्ठ र यादवबीच छलफल
संघर्षशील शक्तिहरूलाई एकताबद्ध बनाउन श्रेष्ठ र यादवबीच छलफल साथै, संघर्षशील शक्तिहरूले अहिलेको परिस्थितिलाई सम्बोधन गर्दै सकारात्मक निकासका लागि नयाँ पहल र कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक : उपेन्द्र यादव (भिडियोसहित)
खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक : उपेन्द्र यादव (भिडियोसहित) जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालमा पनि पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको बताएका छन् ।
जसपा नेपालका अध्यक्ष यादव मलेसिया जाँदै
जसपा नेपालका अध्यक्ष यादव मलेसिया जाँदै यादवसँगै पार्टीका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु), पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापा तथा सेन्टर फर साउथ एसियन स्टडिज, काठमाण्डौंका डाइरेक्टर डा. निश्चलराज पाण्डेसमेत सहभागी हुनेछन् । सोही अवसरमा जसपा नेपालले प्रवास सङ्गठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठनसमेत गर्ने भएको छ । 
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस-कम्युनिष्ट मिलेर बनेको यो सरकार असफल भएको दाबी गरेका छन ।
सरकारबारे जसपाको टिप्पणी: आयु लम्ब्याउन जालझेल 
सरकारबारे जसपाको टिप्पणी: आयु लम्ब्याउन जालझेल  वर्तमान सरकार बारे जसपा नेपालको धारणा प्रस्तुत गर्दै अध्यक्ष यादवले सात बुँदे सहमतिको जगमा ओलीको नेतृत्वमा गठन भएको सरकार मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सीमित रहेको टिप्पणी गरेका छन् ।
सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे - अध्यक्ष यादव (भिडियोसहित)
सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे - अध्यक्ष यादव (भिडियोसहित) जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे आन्दोलन गर्ने चेतावनी दिएका छन् । 
जसपाले भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने
जसपाले भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने अरु अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मृगेन्द्रकुमार सिंहले जानकारी दिए ।
सरकारमा जान कुनै बार्गेनिङ गरेको छैन -अध्यक्ष यादव
सरकारमा जान कुनै बार्गेनिङ गरेको छैन -अध्यक्ष यादव अध्यादेशका बारेमा पार्टी अध्ययनकै क्रममा रहेको उनले बताए । उनले आफ्नो पार्टीका कारण अध्यादेश नअड्किएको समेत बताए ।
तमु ल्होसारले राष्ट्रिय एकता र सद्भावलाई थप मजबुत बनाउँछ: अध्यक्ष यादव
तमु ल्होसारले राष्ट्रिय एकता र सद्भावलाई थप मजबुत बनाउँछ: अध्यक्ष यादव जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले तमु ल्होसार/ल्होछार पर्वले राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।  गुरुङ समुदायको महान् पर्व ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उनले यस पर्वले नेपालमा तमु जातिलगायत सम्पूर्ण नेपालीहरूबिच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, एकता, सद्भाव र भ्रातृत्व अभिवृद्धि गर्दै राष्ट्रिय एकता...
Weather Update