Harsamaya
हर समय
हर समय
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : आयोग 
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : आयोग  उनले निर्वाचनको लागि संविधान, ऐन/कानुन पुरानो भएको र प्रविधि र केही पद्धति परिवर्तन गर्नुपर्छ भन्ने सन्दर्भ आएको उल्लेख गर्दै विभिन्न माग राख्दै हरेक दिन दुई/चार वटा ज्ञापन पत्र आउने गरेको सुनाए ।
विस्फोटक पदार्थसम्बन्धी कसुरमा पक्राउ गरेका लामालाई पाँचथर पठाइयो 
विस्फोटक पदार्थसम्बन्धी कसुरमा पक्राउ गरेका लामालाई पाँचथर पठाइयो  धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्षसमेत रहेका लामालाई २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र दुई जना घाइते भएको घटनामा पाँचथरमा उजुरी परेको आधारमा पक्राउ गरिएको हो ।
पोखरा विमानस्थलका आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा विमानस्थलका आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर मुनकर्मी २०५४ फागुन १ गतेदेखि सरकारी सेवामा कार्यरत छन्। उनले २०८० मंसिर १४ गतेसम्मको अवधिको आयव्याय बारे अख्तियारले अनुसन्धान गरेको हो।  यो अवधिमा उनको वैधानिक आम्दानीभन्दा बढी खर्च देखिएको अख्तियारले जनाएको छ।
सरकारी कामको निवेदनमा हुलाक टिकट अनिवार्य टाँस्ने प्रचलन खारेज गर्ने सरकारो निर्णय
सरकारी कामको निवेदनमा हुलाक टिकट अनिवार्य टाँस्ने प्रचलन खारेज गर्ने सरकारो निर्णय यस्तै बैठकले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएको भारतीय रुपैयाँ (भारु) २०० तथा ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारु २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृत दिने निर्णय गरेको छ ।
एमाले महाधीवेशन : मतदान स्थगित, भोलि विहान ८ बजेबाट मतदान हुने
एमाले महाधीवेशन : मतदान स्थगित, भोलि विहान ८ बजेबाट मतदान हुने तिनिधिहरू मतदानको लागि २ घण्टाअघिदेखि लाइन बसेका थिए । ९ बजेलाई मतदानको समय तोकिएको थियो । तर, अन्तिममा आएर प्राविधिकरण कारण मतदान स्थगित भएको बताइएको छ ।
एमाले महाधिवेशनका प्रतिनिधिहरू भन्छन् : पार्टी रूपान्तरण हुनुपर्छ, सबैलाई समेट्नुपर्छ
एमाले महाधिवेशनका प्रतिनिधिहरू भन्छन् : पार्टी रूपान्तरण हुनुपर्छ, सबैलाई समेट्नुपर्छ एमालेको भावी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको अलग अलग प्यानल बनेकाले प्रतिनिधिहरू आफ्ना नेतालाई भोट माग्न व्यस्त देखिन्छ ।
आइटी र स्टार्टअपमा भारत र नेपालले एक आपससँग समन्वय गरेर अगाडी बढ्नुपर्छ : महावाणिज्यदूत देवी सहाय मीना
आइटी र स्टार्टअपमा भारत र नेपालले एक आपससँग समन्वय गरेर अगाडी बढ्नुपर्छ : महावाणिज्यदूत देवी सहाय मीना नेबर फस्ट नीति अन्तर्गत भारतले नेपालसङ प्रविधिको विकास र नयाँ रोजगार सृजनाका लागि स्टार्टअपहरूमा लगानी गर्न सहयोग गर्ने जानकारी दिए । उनले भारत विश्वमै स्टार्टअपका लागि तेस्रो नम्बरमा रहेको जानकारी दिए । उनले नयाँ कम्पनीको सुरुवात मात्र नभएर दुवै देशको साझेदारीले लाखौँ मानिसले रोजगारी पाउने बताए ।
निर्वाचनको वातावरण बनिसकेको छ, अब उल्लासमय बनाउन बाँकी छ : भण्डारी
निर्वाचनको वातावरण बनिसकेको छ, अब उल्लासमय बनाउन बाँकी छ : भण्डारी निर्वाचनको वातावरण बनाउनुपर्‍यो भन्ने शब्दान्तर जुन छ त्यो त बनिसकेको वातावरणलाई उल्लासमय बनाउने मात्र हो । आयोग र सरकार अठोटका साथ लागि परेको छ । निर्वाचन समयमै सम्पन्न हुन्छ ।’
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल अदालतले उनको अभिव्यक्ति र सार्वजनिक आह्वानले समाजमा घृणा फैलाएको र हिंसालाई प्रोत्साहन दिएको ठहर गर्दै कडा सजाय सुनाएको जनाएको छ ।
मधेश प्रदेश सरकारमा भाडबन्डा विवाद चर्कियो
मधेश प्रदेश सरकारमा भाडबन्डा विवाद चर्कियो भोलि विहान ११ बजे मधेश प्रदेशकी उपसभामुख बबिता राउत ईशरको कार्यकक्षमा सर्वदलीय बैठक डाकिएको छ । भोलि नै दिउँसो १ बजे मधेश प्रदेश सभाको बेठक पनि बोलिएको छ ।
 ११ केन्द्रीय सदस्य सर्वसम्मत: दुईको खारेजी, १५ जनाको उम्मेदवारी फिर्ता
 ११ केन्द्रीय सदस्य सर्वसम्मत: दुईको खारेजी, १५ जनाको उम्मेदवारी फिर्ता यस्तै दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरी उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए । 
एडिबीबाट १४ अर्ब ३८ करोड बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय
एडिबीबाट १४ अर्ब ३८ करोड बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने र युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ ।
Weather Update