Harsamaya
हर समय
हर समय
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद भ्यानका चालक रामेछाप खडादेवी गाउँपालिकाका २८ वर्षीय सुबराज श्रेष्ठ पक्राउ परेका छन् । 
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो मङ्गलबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८८५ मा कारोबार भएको थियो ।
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प उनले अपाङ्गता भएका व्यक्तिहरू पनि समाज, समुदाय र राष्ट्रका हरेक गतिविधिमा समान रूपमा सहभागी हुन सक्षम छन् भन्ने सन्देश यस साहसिक कार्यमार्फत प्रवाह गरेकी छन् ।
टनकपुर व्यारेजबाट पानी छोड्न भारतसँग निरन्तर समन्वय भइरहेको छ : मन्त्री घिसिङ
टनकपुर व्यारेजबाट पानी छोड्न भारतसँग निरन्तर समन्वय भइरहेको छ : मन्त्री घिसिङ कञ्चनपुरका सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारतकोतर्फबाट पानी छोड्ने निर्णय आउने विश्वास व्यक्त गरे ।
एमालेको नयाँ नेतृत्व छान्न उत्साहपूर्ण मतदान 
एमालेको नयाँ नेतृत्व छान्न उत्साहपूर्ण मतदान  ‎उनीहरूले जुनसुकै ठाउँमा पनि महिला–पुरुष भनेर छुट्याउनुभन्दा समान सहभागिता र समान अवसरलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। पार्टीभित्र लैङ्गिक समानताको अभ्यास व्यवहारमै देखिनु सकारात्मक सन्देश भएको उनीहरूको भनाई छ।
यस्तो छ, बुधबार तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, बुधबार तरकारी तथा फलफूलको मूल्य मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ र आभोकाडो प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।
एमालेको मतदान सुरु हुँदै, मतदाताहरू लाइनमा
एमालेको मतदान सुरु हुँदै, मतदाताहरू लाइनमा ८ बजेबाट सुरु हुने भनिएको मतदानको लागि महाधिवेशन प्रतिनिधिहरू भने लाइन बस्न थालेका छन्।  
चुनाव प्रचारमा राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न पाउने नयाँ व्यवस्था ल्याउँदै आयोग
चुनाव प्रचारमा राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न पाउने नयाँ व्यवस्था ल्याउँदै आयोग प्रस्तावित आचारसंहितामा १० वटा झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटामात्रै तुल वा फ्लेक्स राख्न पाइने प्रस्ताव गरिएको छ । यसै गरी निर्वाचन प्रचारका लागि घरदैलोमा जाँदा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस प्रदर्शन गर्न पाइने छैन ।
एमाले महाधिवेशन:  बिहान ८ बजेदेखि मतदान हुने
एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतदान हुने महासचिव पोखरेलका अनुसार नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी रुजु गर्न समय लाग्ने भएपछि  आयोगको निर्देशनअनुसार मतदान एक दिनका लागि स्थगित गर्नुपरेको उनले स्पष्ट पारे।
डलरको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको मूल्य कति-कति छन्?
डलरको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको मूल्य कति-कति छन्? राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८७ रुपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ...
आजको राशिफल: मेषको रमाइलो यात्रा, मिथुनको नयाँ व्यवसाय सुरु गर्ने अवसर
आजको राशिफल: मेषको रमाइलो यात्रा, मिथुनको नयाँ व्यवसाय सुरु गर्ने अवसर सामान्य देखिनुका बाबजुद, ठुलो खाँचो पूरा हुनेछ। कठिन परिश्रम गर्दा राम्रो अवसर प्राप्त हुनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ।
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ ।
Weather Update