पत्रकार राजिव खत्री रास्वपा प्रवेश
बुधबार, पुस २, २०८२
सक्रिय पत्रकारिता गरिरहेका खत्री पत्रकारिता क्षेत्रलाई छाडेर राजनीतिमा होमिएका हुन् ।
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
बुधबार, पुस २, २०८२
यसैगरी उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको वयोदा अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताए ।
नेप्से परिसूचक ५.७० अंकले बढ्यो
बुधबार, पुस २, २०८२
आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा चार अर्ब पाँच करोड ३७ लाख २० हजार ७८२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
रुग्ण ठेक्काको नाममा व्यवसायीलाई मात्र एकतर्फी कारबाही, निर्माण उद्योग धरापमा - रवि सिंह [भिडियोसहित]
बुधबार, पुस २, २०८२
यसका साथै छाता ऐन ल्याएर सार्वजनिक खरिद, जग्गा प्राप्ति, स्थानीय कानुन लगायत सबै ऐनलाई एउटै ढाँचामा ल्याउनुपर्ने, कर्मचारीलाई जिम्मेवार र अधिकार सम्पन्न बनाउनुपर्ने र लाइसेन्स वितरण प्रणाली कडा बनाउनुपर्ने सुझाव पनि उनले दिएका छन् ।
मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु
बुधबार, पुस २, २०८२
उनले मधेश प्रदेश सभाका सचिव बासुप्रसाद कोईरालालाई सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना पुस ५ गत्ते प्रकाशन गर्न निर्देशन समेत दिएकी छन् ।
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध
बुधबार, पुस २, २०८२
यी देशहरू अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुने आगामी विश्वकप फुटबलका लागि योग्य भए पनि ट्रम्प प्रशासनले खेलाडीहरूलाई मात्र प्रवेश अनुमति दिने स्पष्ट पारेको छ, प्रशंसकहरूका हकमा कुनै प्रतिबद्धता जनाएको छैन ।
एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला
बुधबार, पुस २, २०८२
बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको बताए ।
एमाले चुनावमा ५६० मत खस्यो
बुधबार, पुस २, २०८२
एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।
नेपाल सरकार र एडिबीबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
बुधबार, पुस २, २०८२
नेपालको सार्वजनिक वित्तीय व्यवस्थापनका लागि सार्वजनिक श्रोतहरुको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाहलाई सुदृढ बनाउने कार्यमा यस कार्यक्रमको योगदान रहनेछ ।
नेकपा एमालेको ११औँ महाधिवेशनको पाँचौँ दिन भृकुटीमण्डपमा मतदान जारी
बुधबार, पुस २, २०८२
नेकपा एमालेको ११औँ महाधिवेशनको पाँचौँ दिन आज भृकुटीमण्डपमा मतदान प्रक्रिया जारी छ । मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू लामो लाइनमा बसेका छन् ।
युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ
बुधबार, पुस २, २०८२
पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए । रोजगारीका लागि विदेश पठाउने
सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की
बुधबार, पुस २, २०८२
यहाँका मन्दिर, विहार र ढुंगेधाराका प्रत्येक इँटा, पत्थर र धातुका कणमा विश्वास र आस्था मिसिएको उनको भनाइ थियो ।
‘आ बाट आमा’ को प्रचार गर्न धनगढी पुगे कलाकार विपना र पल
बुधबार, पुस २, २०८२
मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र अभिनेत्री विपना थापाले फिल्मको प्रचार गरेका हुन् । यस महोत्सवमा गाउँ गाउँबाट हजारौ दर्शकको उपस्थिति रहेको सामाजिक सञ्जालका भिडियोहरुमा देख्न सकिन्छ ।
साताको लोकप्रिय

