Harsamaya
एमाले महाधीवेशन : मतदान स्थगित, भोलि विहान ८ बजेबाट मतदान हुने

काठमाडौं - नेकपा एमालेको मतदान स्थगित भएको छ ।  निवर्तमान महासचिव शंकर पोखरेलले भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको जानकारी दीए । प्रतिनिधिहरू मतदानको लागि २ घण्टाअघिदेखि लाइन बसेका थिए । ९ बजेलाई मतदानको समय तोकिएको थियो । तर, अन्तिममा आएर प्राविधिकरण कारण मतदान स्थगित भएको बताइएको छ ।

आज बिहान १० बजेदेखि नै मतदानको समय तोकिएकोमा विद्युतीय मेसिनमा उम्मेदवारको विवरण प्रविष्टमा प्राविधिक समस्या देखिएको बताइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update