Harsamaya
एमाले महाधिवेशनमा ३६ जना अनुपस्थित,  महाधिवेशन प्रतिनिधि र उम्मेदवारनै भएनन् सहभागी
एमाले महाधिवेशनमा ३६ जना अनुपस्थित, महाधिवेशन प्रतिनिधि र उम्मेदवारनै भएनन् सहभागी एमालेको महाधिवेशनका लागि कूल २२६३ प्रतिनिधि भए पनि मतदानमा भने २२२७ जना मात्र सहभागी भए । एमालेका अनुसार मुकुन्द न्यौपाने, वसन्त नेम्वाङ, बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोष्टकुमार नेपाल र सरस्वती गौतम मतदानमा सहभागी भएनन् ।
२२ घण्टापछि सकियो एमालेको  मतदान, २ हजार २ सय २७ मत खस्यो
२२ घण्टापछि सकियो एमालेको मतदान, २ हजार २ सय २७ मत खस्यो बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको हो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए । 
अन्तिम चरणामा एमाले मतदान,  १० जना बाँकी
अन्तिम चरणामा एमाले मतदान, १० जना बाँकी निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार अहिले ८० जना मेसिनमा मतदान गरिरहेका छन् भने १० जनाले मतदान गर्न बाँकी रहेको छ ।
एमालेको मतदान सुरु हुँदै, मतदाताहरू लाइनमा
एमालेको मतदान सुरु हुँदै, मतदाताहरू लाइनमा ८ बजेबाट सुरु हुने भनिएको मतदानको लागि महाधिवेशन प्रतिनिधिहरू भने लाइन बस्न थालेका छन्।  
एमाले महाधीवेशन : मतदान स्थगित, भोलि विहान ८ बजेबाट मतदान हुने
एमाले महाधीवेशन : मतदान स्थगित, भोलि विहान ८ बजेबाट मतदान हुने तिनिधिहरू मतदानको लागि २ घण्टाअघिदेखि लाइन बसेका थिए । ९ बजेलाई मतदानको समय तोकिएको थियो । तर, अन्तिममा आएर प्राविधिकरण कारण मतदान स्थगित भएको बताइएको छ ।
एमाले महाधिवेशनका प्रतिनिधिहरू भन्छन् : पार्टी रूपान्तरण हुनुपर्छ, सबैलाई समेट्नुपर्छ
एमाले महाधिवेशनका प्रतिनिधिहरू भन्छन् : पार्टी रूपान्तरण हुनुपर्छ, सबैलाई समेट्नुपर्छ एमालेको भावी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको अलग अलग प्यानल बनेकाले प्रतिनिधिहरू आफ्ना नेतालाई भोट माग्न व्यस्त देखिन्छ ।
बाजुराबाट केन्द्रसम्मको यात्रा : लालबहादुर थापाको खुल्ला केन्द्रीय सदस्य उम्मेदवारी
बाजुराबाट केन्द्रसम्मको यात्रा : लालबहादुर थापाको खुल्ला केन्द्रीय सदस्य उम्मेदवारी ‎नवौँ र दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भइसकेका थापाले बाजुरा जिल्लाको इन्चार्ज तथा २०७४ सालको प्रतिनिधि सभा सदस्यका रूपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
नयाँ नेतृत्व चयनको लागि एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता
नयाँ नेतृत्व चयनको लागि एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता निर्वाचन कार्यतालिका अनुसार आज बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यस लगत्तै बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज  बन्दसत्र
नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज  बन्दसत्र देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।
एमाले महाधिवेशनका कारण भक्तपुरमा बढ्यो चहलपहल
एमाले महाधिवेशनका कारण भक्तपुरमा बढ्यो चहलपहल विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिका कारण  उद्घाटनस्थलमा घुइँचो लागेको थियो । उद्घाटनस्थलमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित उपत्यकाका ऐतिहासिक, पुरातात्विक सम्पदा र परम्परा झल्कने गरी मञ्च तयार गरिएको छ । मञ्चको दायाँबायाँ हिमाल झल्किने आकृति निर्माण गरिएका छन् ।
एमाले महाधिवेशनमा कांग्रेस सहित १६ राजनीतिक दललाई निमन्त्रणा
एमाले महाधिवेशनमा कांग्रेस सहित १६ राजनीतिक दललाई निमन्त्रणा महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुनका लागि १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाले जानकारी दिए।
Weather Update