Harsamaya
हर समय
हर समय
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक आज ३२५ कम्पनीको ७८ लाख चार हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २९ करोड ४२ लाख २७ हजार ११२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा व्यापार समूह बाहेक सबै समूहको उपसूचक बढेको छ ।
 इन्जिनियर राजन थापाको उम्मेद्वारी राजधानी विशेष युवामा
 इन्जिनियर राजन थापाको उम्मेद्वारी राजधानी विशेष युवामा त्यस्तै, पार्टी कार्यालय च्यासलको पुनर्निर्माणमा पनि उनले प्रत्यक्ष प्राविधिक नेतृत्व गर्दै क्षति मूल्यांकनदेखि निर्माण पूरा गर्न सहयोग गरेका थिए।
उपत्यकामा चोरको बिगबिगी, एकैदिन ५७ लाख धनमाल चोरी
उपत्यकामा चोरको बिगबिगी, एकैदिन ५७ लाख धनमाल चोरी चोरीमा संलग्नको खोजी गर्नुका साथै सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
सतुङ्गलमा मोटरसाइकल एकआपसमा ठोक्किदा आयुषको मृत्यु
सतुङ्गलमा मोटरसाइकल एकआपसमा ठोक्किदा आयुषको मृत्यु दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहको छ ।
वरिष्ठ नेता कोइराला र सभापति देउवाबीच भेटवार्ता
वरिष्ठ नेता कोइराला र सभापति देउवाबीच भेटवार्ता २०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियो ।
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक [सूचीसहित]
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक [सूचीसहित] यस्तै, ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन दर्ता भएको छ ।
ओलीलाई सघाउने भन्दै नेता गौतमले लिए उपमहासचिव पदको उम्मेदवारी फिर्ता
ओलीलाई सघाउने भन्दै नेता गौतमले लिए उपमहासचिव पदको उम्मेदवारी फिर्ता  खुला केन्द्रीय सदस्य पदका लागि दिएको उनको उम्मेदवारी भने कायमै छ ।   एमालेको नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा आज निर्वाचन हुँदैछ । 
मकवानपुरमा रुखबाट लडेर युवकको मृत्यु
मकवानपुरमा रुखबाट लडेर युवकको मृत्यु रुखबाट लडेर गम्भीर घाइते लामालाई उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल भर्ना गरिएकोमा बिहान १०:२० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । 
चुनावी सरकारको मुख्य काम निर्वाचन नै हो, सेलिब्रेटी बन्ने होइन : अग्नि सापकोटा [भिडियो]
चुनावी सरकारको मुख्य काम निर्वाचन नै हो, सेलिब्रेटी बन्ने होइन : अग्नि सापकोटा [भिडियो] ‘यतिबेला नयाँ जनदेशमा जाने कुरा नै पहिलो विकल्प हो । अथवा उत्तम विकल्प हो । किनभने सदन विघटन भइसकेको छ । यसलाई पुनस्र्थापना गर्नेभन्दा पनि नयाँ जनदेशमा जाने विकल्प नै राम्रो हुन्छ,’ उनले भने ।
आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो त्यस्तै चाँदीको मूल्य आज ५ सय ३९ रुपैयाँले घटेको छ । आज प्रतितोला तीन हजार तीन सय ३१ रुपैयाँमा कारोबार भईरहेको छ ।
सोल्टी होटलको कार्यकारी अध्यक्षमा दिनेशबहादुर विष्ट नियुक्त
सोल्टी होटलको कार्यकारी अध्यक्षमा दिनेशबहादुर विष्ट नियुक्त साधारण सभाबाट ९ सदस्यीय सञ्चालक समिति गठन भएको छ । संस्थागत शेयरधनीहरूतर्फबाट पाँच जना, सर्वसाधारण शेयरधनीहरूतर्फबाट तीन जना र एक जना स्वतन्त्र सञ्चालक चयन भएका छन् ।
सिँचाइका १४ अर्ब २३ करोड रुपैयाँका २२ रुग्ण ठेक्का तोडियो, कुन कुन परे ?
सिँचाइका १४ अर्ब २३ करोड रुपैयाँका २२ रुग्ण ठेक्का तोडियो, कुन कुन परे ? आयोजना निर्माणका लागि पटेल—रमण जेभीसँग १४ अर्ब ८ करोड रुपैयाँ (करसहित) मा ठेक्का सम्झौता भएको थियो ।
Weather Update