Harsamaya
हर समय
हर समय
एसवाई प्यानल लिमिटेडले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै
एसवाई प्यानल लिमिटेडले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता साधारण सेयर जारी गरेको हो ।
छठ पर्वको अवसरमा व्यवस्था गरिएका मुख्य उपासना स्थलमा महानगरको विशेष सरसफाइ
छठ पर्वको अवसरमा व्यवस्था गरिएका मुख्य उपासना स्थलमा महानगरको विशेष सरसफाइ सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको नेपालीहरूको महान पर्व छठ काठमाडौंमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ । पर्व सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाले घाट, पोखरी, दह तथा नदी किनारहरूमा विशेष सरसफाइ कार्य तदारूकतासाथ सम्पन्न गरेको छ ।
गगनलाई शंकरको जवाफ: देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ 
गगनलाई शंकरको जवाफ: देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ  नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश जलिरहेको बेला आरोप–प्रत्यारोप नगरेर सत्य र न्यायको वकालत गर्र्न आग्रह गरेका छन्।
अलैंची निर्यात ३३ प्रतिशतले बढ्यो
अलैंची निर्यात ३३ प्रतिशतले बढ्यो विभागका अनुसार पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापारमा नेपालको आयातको हिस्सा ४.९६ प्रतिशतले घटेर ८६.५४ प्रतिशतमा पुगेको छ भने निर्यातको हिस्सा ५०.४७ प्रतिशतले बढेर १३.४६ प्रतिशतमा पुगेको छ ।
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो गत आइतबार एकै दिन प्रतितोला ११ हजार ६०० ले घटेर दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो । 
मुस्ताङमा भारी हिमपात, जनजीवन प्रभावित
मुस्ताङमा भारी हिमपात, जनजीवन प्रभावित स्थानीय प्रशासनले मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ । 
 किमाथाङकामा भूकम्प
 किमाथाङकामा भूकम्प भूकम्पबाट क्षति भएको /नभएका सम्बन्धमा सोधपुछ भैराखेको र हालसम्म एकीन जानकारी नआएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । 
ट्रम्प र जापानी प्रधानमन्त्री ताकाइचीबीच व्यापार र दुर्लभ खनिज सम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
ट्रम्प र जापानी प्रधानमन्त्री ताकाइचीबीच व्यापार र दुर्लभ खनिज सम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर ट्रम्पको यो भ्रमण पाँच दिने एसियाली दौरा अन्तर्गतको दोस्रो गन्तव्य हो । यसअघि उनले मलेसियामा सम्पन्न ४७ औँ आसियान शिखर सम्मेलनमा सहभागी हुँदै क्याम्बोडिया–थाइल्यान्ड शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।
बामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल
बामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल ‘यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु,’ उनले लेखेका छन् । 
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य अम्बा प्रतिकिलो १०० रुपैयाँ र लप्सी प्रतिकिलो ५० रुपैयाँ, किबी प्रतिकिलो २३० रुपैयाँ निर्धारण गरिएको छ ।
झापामा रात्रिबस दुर्घटना, १९ जना घाइते
झापामा रात्रिबस दुर्घटना, १९ जना घाइते जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व विधिवत् सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व विधिवत् सम्पन्न शनिबारदेखि सुरु भएको छठ पर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन भएको हो । बिहानै व्रतालुहरूले छठ घाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिएका छन् ।
Weather Update