नेपाली काँग्रेसको नियमित र विशेष अधिवेशनबारे कानुन व्यवसायीहरूको छलफल
आइतबार, पुस २०, २०८२
छलफलमा विशेष महाधिवेशनको प्रक्रिया र कार्यकाल स्पष्ट नभएकाले आवश्यक कार्यविधि निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। यस्तो बाधा अड्काउ फुकाउने अधिकार विधानको धारा ७१ अनुसार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको सहभागीहरूको धारणा छ।
हेटौँडा जाँदै गरेको सुमो भीमफेदीको जुरीखेतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु
आइतबार, पुस २०, २०८२
काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
जनकपुरधामका विद्यालयहरू थप ३ दिन बन्द
आइतबार, पुस २०, २०८२
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौंबाट अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन भनी सूचना जारी भएअनुसार बाक्लो हुस्सु तथा सित लहरका कारण बाल बालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख रहेको छ ।
जेनजी आन्दोलनपछि बदलिएको मनस्थिति : नयाँ दललाई अवसर दिनुपर्नेमा जोड [भिडियोसहित]
आइतबार, पुस २०, २०८२
राजनीति भद्रगोल जस्तो बनेको बताउँदै पुराना दलको काम जनताले देखिसकेको उल्लेख गरे । उनले जेनजी आन्दोलनपछि नयाँ शक्तिलाई सत्तामा ल्याउनुपर्ने र एकपटक नयाँ दललाई पालो दिनुपर्ने बताए । चुनावको अन्योल र कमजोर शासन प्रणालीले जनताको भरोसा घटाएको उनको भनाइ छ ।
हुम्ला–मुगु–कर्णाली सडक खण्डको गमगढी–सोरु खण्डको निर्माण रफ्तारमा
आइतबार, पुस २०, २०८२
कर्णाली प्रदेश सरकार पूर्वाधार विकास कार्यालय मुगुबाट कुल ६३ करोड ४६ लाखको विनियोजित बजेट ३० करोड ९ लाख २५ हजार ९ सय रुपैँयामा काम सम्पन्न गर्ने गरी शिवालय–मंगलदीप टक्सान जेभी निर्माण व्यवसायले १८ महिनासम्म काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको हो ।
नेपालस्थित अमेरिकी दूतावास नजिकै भनेजुएलामाथि गरेको सैन्य आक्रमणको विरुद्ध विद्यार्थीहरूको प्रदर्शन
आइतबार, पुस २०, २०८२
प्रदर्शन गर्दै दूतावासको अगाडी जान खोज्दा विद्यार्थीहरूलाई प्रहरीले रोकेको थियो । उनीहरूले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, भेनेजुएलाको सार्वभौमसत्ताको रक्षा गर, भेनेजुएलाको आत्मनिर्णयको सम्मान गर लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
धर्ममा खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याइने : गृह मन्त्रालय
आइतबार, पुस २०, २०८२
मधेशका जिल्लामा धार्मिक सद्भाव र सहिष्णुता बढाउनको लागि स्थानीय प्रशासनहरूले समन्वयात्मक रूपमा प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने र स्थानीय तहहरूलाई पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्नका लागि अनुरोध गरिएको उनले बताए ।
कांग्रेसले भन्यो - विशेष महाधिवेशनको औचित्य समाप्त भयो
आइतबार, पुस २०, २०८२
साथै बैठकले देशभरका नेता तथा कार्यकर्तालाई आसन्न प्रतिनिधिसभाको निर्वाचनको तयारीमा होमिनका लागि आग्रह गरिएको उनले बताए ।
रास्वपामा चार पदाधिकारी थपिने
आइतबार, पुस २०, २०८२
प्रवक्ता मनिष झाका अनुसार पार्टी एकीकरण एवं विस्तारको क्रममा यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थप्ने निर्णय भएको हो ।
कानुनमन्त्री सहभागी कार्यक्रममा द्वन्द्वपीडिहरुले गरे नाराजुलुस
आइतबार, पुस २०, २०८२
लामो समयदेखि आयोग खारेजको माग गर्दै आएका द्वन्दपीडित समुदायले आयोगको पदाधिकारी र यसको प्रक्रियाविरुद्ध काठमाडौंमा आइतबार नाराजुलुस गरेका हुन् ।
न्यायपालिकाप्रति अभद्र अभिव्यक्ति स्वीकार्य छैन : प्रधानन्यायाधीश राउत
आइतबार, पुस २०, २०८२
यसैगरी उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत, न्यायाधीश र न्यायपालिकाको गरिमा र मर्यादा ध्वस्त पार्ने छुट कसैलाई नभएको बताए ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार
आइतबार, पुस २०, २०८२
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ ।
सुनिल र रमेश समूहबीच झडप, एकअर्काबीच आरोप प्रत्यारोप
आइतबार, पुस २०, २०८२
घटनापछि नेकपा एमाले सिन्धुपाल्चोक र राष्ट्रिय युवा संघ सिन्धुपाल्चोकले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्।
साताको लोकप्रिय

