Harsamaya
हर समय
हर समय
काठमाडौंको तापक्रम ३.० डिग्रीमा झर्यो, चिसो बढ्यो
काठमाडौंको तापक्रम ३.० डिग्रीमा झर्यो, चिसो बढ्यो जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको जनाएको छ । काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ ।
बालेन रास्वपाको ‘वरिष्ठ नेता’, को–को बने केन्द्रीय सदस्य ?
बालेन रास्वपाको ‘वरिष्ठ नेता’, को–को बने केन्द्रीय सदस्य ? काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । 
देश र स्थानीय तहले ध्यान नदिए प्रदेश साक्षर हुन सक्दैन : मन्त्री पुन
देश र स्थानीय तहले ध्यान नदिए प्रदेश साक्षर हुन सक्दैन : मन्त्री पुन शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले प्रदेश सरकार र स्थानीय तहले ध्यान नदिए मधेश प्रदेश कहिल्यै साक्षर हुन नसक्ने बताएका छन् ।
धनकुटामा एमालेले गर्यो पूर्वमन्त्री राईको एकल सिफारिस
धनकुटामा एमालेले गर्यो पूर्वमन्त्री राईको एकल सिफारिस नेकपा एमाले धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई एकल उम्मेदवारी सिफारिस गरेको छ ।
मौसम पूर्वानुमान : पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
उपभोक्ता हितमा कडाइ बढ्यो : काठमाडौँ-ललितपुरका १७ फर्ममा अनुगमन
उपभोक्ता हितमा कडाइ बढ्यो : काठमाडौँ-ललितपुरका १७ फर्ममा अनुगमन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता अधिकार संरक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले काठमाडौँ र ललितपुरका विभिन्न व्यापारिक प्रतिष्ठानमा निरन्तर बजार अनुगमन तथा निरीक्षण गरेको छ ।
डलर स्थिर, युरो–पाउण्डमा सामान्य उतारचढाव: आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
डलर स्थिर, युरो–पाउण्डमा सामान्य उतारचढाव: आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ ।
आजको राशिफल : निर्णयशक्ति, सम्बन्ध र धैर्यको सन्तुलनले बनाउनेछ तपाईंको दिन
आजको राशिफल : निर्णयशक्ति, सम्बन्ध र धैर्यको सन्तुलनले बनाउनेछ तपाईंको दिन आज २०८२ पुष २१ गते सोमबार । आजको दिन धेरै राशिका लागि निर्णय क्षमता, आत्मसंयम र सम्बन्धको समझदारी कति बलियो छ भन्ने कुराको परीक्षा जस्तै रहनेछ। कामकाजमा अवसरहरू देखिए पनि सबै उपलब्धि आफैं आउँदैनन् ।
सिन्धुपाल्चोकमा बख्रेल प्रमुख निर्वाचन अधिकृत नियुक्त 
सिन्धुपाल्चोकमा बख्रेल प्रमुख निर्वाचन अधिकृत नियुक्त  आयोगले आइतबार जिल्ला न्यायाधीश रिता कुमारी बख्रेललाई प्रमुख निर्वाचन अधिकृत तोकेको हो ।
पुस २० : मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटना देखि मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी शासन सम्म
पुस २० : मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटना देखि मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी शासन सम्म प्रधानन्यायाधीश राउतले भने, ‘देशको अहिलेको अवस्था अत्यन्त तरल, संवेदनशील र गम्भीर छ । यस अवस्थामा ख्यातिप्राप्त राज्यको चौथौं अंगको रूपमा मैले आफ्नो कुरा भन्नैपर्छ । न्यायपालिका, अदालत र न्यायाधीशप्रति लक्षित सुनियोजित रूपमा अराजक अभिव्यक्तिहरू, आपत्तिजनक टिप्पणी र अशक्तकर सामग्रीहरू सामाजिक सञ्जालमा फैलिरहेका छन् ।
धार्मिक र जातीय द्वन्द्व फैलिए नेपाल असफल हुने चिन्ता [भिडियोसहित]
धार्मिक र जातीय द्वन्द्व फैलिए नेपाल असफल हुने चिन्ता [भिडियोसहित] उनले नेपाल निर्माणमा मुस्लिम समुदायले निकै रगत बगाएको बताए । यो देशको रक्षाको लागि मुस्लिम समुदायले ठुलो योगदान गरेको उनको भनाइ छ । उनले आफूहरू धार्मिक सहिष्णुताको पक्षमा रहेको बताए ।
Weather Update