Harsamaya
हर समय
हर समय
२७.१४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि २७ करोडले घट्यो
२७.१४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि २७ करोडले घट्यो आज सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.७४ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.५५ अंकले घटेको छ ।
राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन लिङ्देनको आग्रह (भिडियोसहित)
राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन लिङ्देनको आग्रह (भिडियोसहित) उनले नेपालका भएका स्रोत साधनको अधिकतम उपयोग गर्न सके कुनै पनि युवाहरु विदेशीन नपर्ने गरि स्वदेशमा परिचालन गर्न सकिने धारणा राखे । 
पेस्तोल तथा गोली सहित दुई जना पक्राउ
पेस्तोल तथा गोली सहित दुई जना पक्राउ नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सहित सोही नगरपालिका-९ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 
सञ्चारमाध्यमको विकासका लागि उचित नीति, ऐन निर्माण हुन सकेन : मन्त्री गुरुङ (भिडियोसहित)
सञ्चारमाध्यमको विकासका लागि उचित नीति, ऐन निर्माण हुन सकेन : मन्त्री गुरुङ (भिडियोसहित) मन्त्री गुरुङले भाषाको विकासका लागि मिडियाहरुले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरि काम गर्नुपर्ने  बताए । 
कांग्रेस नेता राजु गोर्खाली पक्राउ
कांग्रेस नेता राजु गोर्खाली पक्राउ उनीविरुद्ध १० करोडको चेक बाउन्स गरेको आरोप छ । उनी यसअघि पनि विभिन्न आपराधिक घटनामा पक्राउ परिसकेका छन् ।
विद्युत अक्सिजन सरह भइसकेको छ : मन्त्री खड्का  (भिडियोसहित)
विद्युत अक्सिजन सरह भइसकेको छ : मन्त्री खड्का (भिडियोसहित) यद्यपि, यस क्रममा केही कमीकमजोरी रहेको स्वीकार गर्दै उनले ती सुधार गर्दै देशको आवश्यकतालाई मध्यनजर गरी सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
भदौमा पनि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो
भदौमा पनि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो राष्ट्र बैंकको नीतिगत दर ४.५ प्रतिशत कायम छ, जसको प्रभाव स्वरूप साउनदेखि ब्याजदर घट्दै आएको हो । असार महिनामा उच्च पूँजीगत खर्चका कारण निक्षेप वृद्धि भए पनि कर्जा प्रवाह सुस्त रहेकाले बैंकहरूले भदौमा पनि ब्याजदर घटाएका हुन् ।
सरकारले लोकतन्त्र विरोधी कानुन मात्र ल्याउन खोजेको छ : पम्फा भुसाल
सरकारले लोकतन्त्र विरोधी कानुन मात्र ल्याउन खोजेको छ : पम्फा भुसाल उनले एकीकरणका लागि विचार र कार्यदिशा मिल्ने पार्टीहरुसँग एकताको हात अघि बढाइएको बताइन् ।
प्राधिकरणको आम्दानी १ खर्ब ३८ अर्ब, विद्युत ट्रिपमा १० प्रतिशत कमी ल्याउने लक्ष्य
प्राधिकरणको आम्दानी १ खर्ब ३८ अर्ब, विद्युत ट्रिपमा १० प्रतिशत कमी ल्याउने लक्ष्य यस बीचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याज लगायतका सम्पूर्ण खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।
जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरुको प्रदर्शन (भिडियोसहित)
जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरुको प्रदर्शन (भिडियोसहित) उनीहरुले प्रेस स्वतन्त्रता कायम गर, पत्रकार कुट्न पाईदैन, कालो कोटे मुर्दावाद, दोषीलाई कारवाही गर जस्ता नारासमेत लगाएका छन् ।
भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्रीलाई भेटे
भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्रीलाई भेटे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्री शिष्टाचार भेट गरेका छन्  ।
नेपाल आइपुगे भारतीय विदेश सचिव मिश्री
नेपाल आइपुगे भारतीय विदेश सचिव मिश्री त्यसपछि परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिस्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्ने बताइएको छ। भदौ २ गते सचिव मिश्रीले पशुपतिको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ।
Weather Update