Harsamaya
हर समय
हर समय
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सिरहा प्रशासनको आग्रह
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सिरहा प्रशासनको आग्रह पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक अफवाह फैलाउने र साम्प्रदायिक भावना भड्काउने प्रयासहरू भइरहेको भन्दै प्रशासनले यस्ता क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
इलामका बाढी पहिरोपीडितलाई हङकङबाट साढे १० लाख सहयोग
इलामका बाढी पहिरोपीडितलाई हङकङबाट साढे १० लाख सहयोग उनले आर्थिक सहयोग उपलब्ध गराएकामा इलाम समाज हङकङ परिवारलाई आभार व्यक्त गरेका थिए ।  समाजका अध्यक्ष वसन्त राईका अनुसार मृतक परिवारलाई १० हजार र घाइतेलाई १५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइनेछ ।
धार्मिक सद्भाव भड्काउनेलाई कारबाही गर्ने गृहको चेतावनी
धार्मिक सद्भाव भड्काउनेलाई कारबाही गर्ने गृहको चेतावनी सामाजिक सञ्जालको प्रयोग गरेर निश्चित समुदाय र धर्मलाई लक्षित गरी तोडफोड, आगजनी र लुटपाट जस्ता हिंसात्मक गतिविधि गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइसकिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
धनुषा मस्जिद तोडफोड:  सरोकारवालासँग छलफल
धनुषा मस्जिद तोडफोड: सरोकारवालासँग छलफल प्रमुख जिल्ला अधिकारी लुइँटेलले प्रदेशभरमा सद्भाव कायम गर्न आक्रोशित समुदायलाई आग्रह गरे । उनले अहिले सम्म उक्त घटनामा ३ जना पक्राउ परेको र अन्य केही व्यक्ति फरार रहेकोले उनीहरूको खोजी कार्य भइरहेको जानकारी दिए ।
महामन्त्री गगनकुमार थापाको अभिव्यक्ति माथि  महत असन्तुष्ट
महामन्त्री गगनकुमार थापाको अभिव्यक्ति माथि महत असन्तुष्ट स्रोतका अनुसार आज महामन्त्री गगनकुमार थापासँग रुष्ट बनेका प्रवक्ता महतले थापामाथि एकपछि अर्को असन्तुष्टि पोखेका छन् ।
वीरगञ्जमा साँझदेखि भोलि बिहानसम्म कफ्र्यू आदेश जारी (पत्रसहित)
वीरगञ्जमा साँझदेखि भोलि बिहानसम्म कफ्र्यू आदेश जारी (पत्रसहित) जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रहरूमा कफ्र्यू आदेश जारी गरेको छ । 
कांग्रेस कार्य सम्पादन बैठक : राष्ट्रिय सभामा गठबन्धन गर्ने, विशेष महाधिवेशनबारे मौन (भिडियोसहित)
कांग्रेस कार्य सम्पादन बैठक : राष्ट्रिय सभामा गठबन्धन गर्ने, विशेष महाधिवेशनबारे मौन (भिडियोसहित) नेपाली कांग्रेस आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत भएको छ।
‘पपुलिष्ट र अपरिपक्कता भनेर गाली गर्नेहरुको चाङमा टेकेर समृद्धिको सपना पूरा गर्छौ’
‘पपुलिष्ट र अपरिपक्कता भनेर गाली गर्नेहरुको चाङमा टेकेर समृद्धिको सपना पूरा गर्छौ’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वैकल्पिक शक्तिहरुको एकतालाई पपुलिष्ट र राजनीतिक अपरिपक्कताहरुको एकताको संग्या दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
कांग्रेसका पाँच प्रदेश सभापतिको अपिल:नियमित महाधिवेशनमै जुटौं
कांग्रेसका पाँच प्रदेश सभापतिको अपिल:नियमित महाधिवेशनमै जुटौं नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयमा विवाद उत्पन्न भएपछि कांग्रेसका पाँच वटा प्रदेशका सभापतिले नियमित महाधिवेशनमै केन्द्रित हुन अपील गरेका छन् ।
निषेधाज्ञाकै बीच वीरगञ्जमा झडप र प्रदर्शनः पत्रकारमाथि आक्रमण, तीनजना पक्राउ
निषेधाज्ञाकै बीच वीरगञ्जमा झडप र प्रदर्शनः पत्रकारमाथि आक्रमण, तीनजना पक्राउ प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ।
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक, ओमबहादुर खड्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा (भिडियोसहित)
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक, ओमबहादुर खड्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा (भिडियोसहित) नेपाल सरकार मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अुनसन्धान निर्देशक पदमा अुनसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ ।
रौतहटमा विद्युतीय गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
रौतहटमा विद्युतीय गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु रौतहटको बौधीमाई नगरपालिका–१ भुवाली चोक नजिकै सोमबार बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
Weather Update