Harsamaya
हर समय
हर समय
पुस २६-२७ गते ट्रक यातायात व्यवसायी महासङ्घको महाधिवेशन
पुस २६-२७ गते ट्रक यातायात व्यवसायी महासङ्घको महाधिवेशन महासङ्घको गत मङ्सिर १४ गते बसेको कार्यसमितिको निर्णयअनुसार साधारण सभा तथा महाधिवेशन ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरामा हुने महासङ्घले जनाएको छ। कार्यक्रम दुवै दिन बिहान ८ बजेदेखि सुरु हुनेछ।
कोशी प्रदेशमा स्टार्टअप उद्यममा दुई अर्ब ५६ लगानी
कोशी प्रदेशमा स्टार्टअप उद्यममा दुई अर्ब ५६ लगानी अध्ययनमा सहभागी १६० उद्यममा कृषि तथा वनजन्य, उत्पादनमूलक, सेवामूलक, पर्यटन र सूचना प्रविधि गरी पाँच व्यावसायिक क्षेत्र समावेश छन् । त्यसमा कृषि तथा वनजन्य ४१ दशमलव तीन प्रतिशत, उत्पादनमूलक १८ दशमलव एक प्रतिशत, सेवामूलक १७ दशमलव पाँच प्रतिशत, पर्यटन १३ दशमलव आठ प्रतिशत र सूचना प्रविधि क्षेत्रमा नौ दशमलव चार...
मदुरोको बयानः म निर्दोष छु, तुरुन्त रिहा गर्न चीनको आग्रह
मदुरोको बयानः म निर्दोष छु, तुरुन्त रिहा गर्न चीनको आग्रह म्यानहटन संघीय अदालतमा उपस्थित गराइएका मदुरोले आफू 'निर्दोष' रहेको बयान दिएको बीबीसीले जनाएको छ। मदुरोविरुद्ध 'नार्को-टेररिज्म' (लागूऔषध आतंकवाद) को षड्यन्त्र, मेसिन गन र विनाशकारी उपकरणहरू राखेको जस्ता अभियोगहरू समावेश छन् ।
सञ्चय कोष चोकबाट दुई बालिकाको उद्धार, मानव बेचबिखनको आरोपमा दुई जना पक्राउ
सञ्चय कोष चोकबाट दुई बालिकाको उद्धार, मानव बेचबिखनको आरोपमा दुई जना पक्राउ काठमाडौं महानगरपालिका–२६ स्थित सञ्चय कोष चोक नजिकको सडक खण्डबाट शङ्कास्पद अवस्थामा ट्याक्सीमा राखेर लगिँदै गरेका दुई जना बालिकाको प्रहरीले उद्धार गरेको छ। सो घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
श्री स्वस्थानी व्रत कथा अध्याय - ४
श्री स्वस्थानी व्रत कथा अध्याय - ४ यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज चौथो दिन तेस्रो अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ ।
सूचना प्रविधिको प्रयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा थपियो चुनौती
सूचना प्रविधिको प्रयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा थपियो चुनौती केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्नेलगायत विषयमा विशेष संयन्त्र बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको हो ।
काठमाडौंमा बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस,यो वर्षकै सबैभन्दा न्यून
काठमाडौंमा बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस,यो वर्षकै सबैभन्दा न्यून काठमाडौंमा आज बिहान साढे ५ बजे न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
एमाले सचिवालयल बैठक बस्दै, राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने
एमाले सचिवालयल बैठक बस्दै, राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक बस्नेगरी एमालेले सचिवालय सदस्यहरूलाई बोलाएको हो। उक्त बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल हुनेछ।
कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रियसभाका लागि उम्मेदवार टुंगो लगाउने 
कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रियसभाका लागि उम्मेदवार टुंगो लगाउने  पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंगलबार उमेदवार टुंगो लगाउने निर्णय गरेको थियो । यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बस्दै छ । 
आजको राशिफल: प्रेम, विवाह र धन प्राप्तिको योग कस्तो छ?
आजको राशिफल: प्रेम, विवाह र धन प्राप्तिको योग कस्तो छ? आजको दिन ग्रह–नक्षत्रको गतिले केहीका लागि उत्साहजनक रहँदा केहीका लागि परीक्षणको समय हुन सक्छ । परिश्रम, विश्वास र सकारात्मक सोच राख्नेहरूले आज विशेष अवसरहरू प्राप्त गर्नेछन् । भावनात्मक सन्तुलन र परिवारप्रतिको जिम्मेवारी निभाउन सकेमा दिन अझ फलदायी बन्नेछ । हेर्नुहोस् आजको तपाईंको राशिफल:
तराईको अधिकांश स्थानहरूमा हुस्सु, अन्य स्थानको मौसम कस्तो?
तराईको अधिकांश स्थानहरूमा हुस्सु, अन्य स्थानको मौसम कस्तो? विभागले जारी गरेको पूर्वानुमान विवरण अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ ।
Weather Update