Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - ४
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - श्री स्वस्थानी व्रत सुरु भएको आज चौथो दिन । सत्य युगमा भगवान् विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज चौथो दिन तेस्रो अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update