राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै
मंगलबार, पुस २२, २०८२
साथै, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश र जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम तथा स्थानीय तह उम्मेदवार क्लब गठनका विषयमा समेत छलफल हुने प्रवक्ता झाले बताए ।
विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आव्हान गर्नु पर्छ - डा. शेखर
मंगलबार, पुस २२, २०८२
छलफलमा केन्द्रीय सदस्यहरू - चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी लगायत थिए ।
मान्छे मार्ने बाघको क्यामेरा जडान गरेर खोजी
मंगलबार, पुस २२, २०८२
राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी निवासी ६२ वर्षीय मरिचमान भण्डारीलाई गाई चराउन गएको बेला गत शनिबार बाघले आक्रमण गरी मृत्यु भएको थियो । त्यसपछि सौरीगाउँवासी त्रसित छन् ।
झापामा जङ्गली हात्ती मृत भेटियो
मंगलबार, पुस २२, २०८२
योसँगै झापामा चालू आर्थिक वर्षमा मात्रै दुई वटा हात्तीको भइसकेको डिभिजन वन कार्यालय झापाका वन अधिकृत हिमाल पाठकले बताए । हात्तीको आक्रमणबाट चालू आवमा हालसम्म चार जनाको मृत्यु भइसकेको छ ।
गोरखामा च्याउ खाँदा एकै घरका चार जना बिरामी
मंगलबार, पुस २२, २०८२
घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
मंगलबार, पुस २२, २०८२
यसैगरी चाँदीको मूल्य पनि १९५ रुपैयाँले बढेको छ । सोमबार ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज बढेर ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
‘मदुरोलाई क्याप्चर गरेको घटना अन्तर्राष्ट्रीय कानुन विपरीत’
मंगलबार, पुस २२, २०८२
तर मदुरोलाई क्याप्चर गर्ने नाममा अमेरिकाले अवलम्वन गरेको शैली र ठाडो हस्तक्षेप भेनेजुएलाको सार्वभौम सत्तामाथी हस्तक्षेप हो तसर्थ निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ।
तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु
मंगलबार, पुस २२, २०८२
केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित मर्मतसम्भारको कार्यसमेत एकैसाथ सम्पन्न गरी उत्पादन सुरु गरिएको उनले बताए ।
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सर्यो
मंगलबार, पुस २२, २०८२
बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ ।
नेपाली क्रिकेट अब पछाडि फर्केर हेर्ने अवस्थामा छैन : क्यान अध्यक्ष चन्द
मंगलबार, पुस २२, २०८२
उक्त कार्यक्रमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीलाई शुभकामना समेत दिए ।
लागूपदार्थ सेवन गरिरहेका बल्खुको टिकट काउन्टरका सात जना कर्मचारी पक्राउ
मंगलबार, पुस २२, २०८२
त्यस्तै, झापा घर भई बल्खु बस्ने ३८ वर्षीय विक्की श्रेष्ठ, काठमाडौँ महानगरपालिका–१४ बल्खु बस्ने ४२ वर्षीय अर्जुन भण्डारी र धादिङको गल्छी घर भई काठमाडौं चन्द्रागिरि बस्ने २४ वर्षीय अस्मिन लामिछानेलाई पक्राउ गरिएको उहाँले जानकारी दिए ।
वीरगञ्जमा कर्फ्यू आदेश दिउँसो १ बजेसम्म थप
मंगलबार, पुस २२, २०८२
कर्फ्यू आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ ।
मादुरो दम्पतीको फिर्तीका लागि उनका छोराद्वारा अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आव्हान
मंगलबार, पुस २२, २०८२
मादुरो गुएराले आफ्ना बुबा, आमा तथा आफूविरुद्ध अमेरिकी अभियोगपत्रमा लगाइएका लागुऔषध तस्करी र हतियारसम्बन्धी आरोपहरू अस्वीकार गर्दै आफ्नो परिवार राजनीतिक प्रतिशोधको शिकार भएको दाबी गरे ।
साताको लोकप्रिय

-1766635081.jpg)