Harsamaya
हर समय
हर समय
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित मंगलबार केन्द्रीय कार्यालय सानेपामा राष्ट्रियसभाको उम्मेदवारबारे छलफल गर्न बसेर बैठक स्थगित भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
गैरीगाउँस्थित काठ गोदाममा आगलागी 
गैरीगाउँस्थित काठ गोदाममा आगलागी  आगलागीको कारण र क्षतिको पूर्ण बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यस्ता छन् सरकारका ३५ निर्णयहरू [भिडियोसहित]
यस्ता छन् सरकारका ३५ निर्णयहरू [भिडियोसहित] त्यसैगरी बैठकले  नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता स्वरूप एकपटकका लागि आईओएम फण्डमा १० हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए । 
 माछापोखरीमा युवक मृतावस्थामा फेला
 माछापोखरीमा युवक मृतावस्थामा फेला प्रहरी निरीक्षक गिरीका अनुसार मृतकको शरीरमा बाह्य चोटपटक देखिएको छैन । घटनाबारे थप अनुसन्धान गर्न शवपरीक्षणका लागि जिल्ला अस्पताल बर्दिया पठाइएको छ । 
वीरगञ्जमा धार्मिक सद्‍भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
वीरगञ्जमा धार्मिक सद्‍भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने यसैबीच, सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले वीरगञ्जमा जारी गरेको कफ्र्युको अवधि आज साँझ ६ बजेसम्मका लागि लम्ब्याएको छ। प्रशासनले कफ्र्युको समयमा घरबाहिर ननिस्कन र सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ ।
चितवनमा गैँडाको आक्रमणबाट मृत्यु
चितवनमा गैँडाको आक्रमणबाट मृत्यु जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार निजको घटनास्थलमै  मृत्यु भएको हो ।
नेप्से ९.९३ अंकले उक्लियो, कारोबार रकम ७ अर्ब नाघ्यो
नेप्से ९.९३ अंकले उक्लियो, कारोबार रकम ७ अर्ब नाघ्यो यस दिन सेन्सेटिभ इण्डेक्स २.३१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले उकालो लागेको छ । नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ ।
विदेश होइन, भविष्य यहीँ छ, नेपालमै सम्भावना देख्ने एक युवाको कथा
विदेश होइन, भविष्य यहीँ छ, नेपालमै सम्भावना देख्ने एक युवाको कथा कामको सिलसिलामा रिपोर्टर बालाजु पुग्दा त्यहाँबाट पुल्चोक छिटो पुग्नुपर्ने भएकाले यांगो बुक गर्नासाथ चालक लोकेशनमा आएका थिए । र केवल १३५ रुपैयाँमै पुल्चोकसम्म पुर्याए ।
स्विट्जरल्यान्डद्वारा निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय
स्विट्जरल्यान्डद्वारा निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय भविष्यमा हुने आपसी कानुनी सहयोग प्रक्रियालाई सहज बनाउने उद्देश्यले यो कदम चालिएको स्विस सरकारको भनाइ छ ।
कांग्रेस केन्द्रीय कार्यालय परिसरमा लफडा, नेताहरुलाई गेटमै रोक्ने प्रयास
कांग्रेस केन्द्रीय कार्यालय परिसरमा लफडा, नेताहरुलाई गेटमै रोक्ने प्रयास नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएको यही पुस अन्तिममा तीन महिना पुग्दैछ ।
राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्ने जिम्मा अध्यक्ष ओलीलाई
राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्ने जिम्मा अध्यक्ष ओलीलाई कांग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले अध्यक्षलाई नै दिएको उनले जानकारी दिए ।
कांग्रेस–एमाले नजिकिएपछि निर्वाचन सार्ने षडयन्त्र हुँदैछ : अध्यक्ष ओली
कांग्रेस–एमाले नजिकिएपछि निर्वाचन सार्ने षडयन्त्र हुँदैछ : अध्यक्ष ओली अध्यक्ष ओलीले नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य थप चुनौतीपूर्ण बन्दै गएको र वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको दाबी गरे ।
Weather Update