गिरफ्तार गरिएका एक हजार बढी जेनजीहरुलाई रिहा नगरे आन्दोलन
आइतबार, पुस २०, २०८२
उनले भने, ‘हामीले पटक पटक दोषी होइन जेनजी आन्दोलनमा सहभागी भएको कारण उनीहरुलाई थुनामा राखिको छ भनेर प्रमाणसहित जाँदा पनि सरकार किन कान थुनेर बसिरहेका छ ।’
रास्वपाले सात जनालाई गर्यो केन्द्रीय समितिमा मनोनयन
आइतबार, पुस २०, २०८२
केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए ।
नेप्से परिसूचक घट्यो
आइतबार, पुस २०, २०८२
आज ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता सेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
धार्मिक सद्भाव बिथोल्नेविरुद्ध शून्य सहनशीलताः पाँच वर्ष कैद र एक लाख जरिवानाको चेतावनी
आइतबार, पुस २०, २०८२
धार्मिक भावनामा आघात : संहिताको दफा १५६ बमोजिम लेखेर, वचनले वा चिन्हद्वारा कसैको धार्मिक भावनामा आघात पुर्याएमा दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
योगेश भट्टराई भन्छन् - एमालेले संसद पुनःस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छ
आइतबार, पुस २०, २०८२
भट्टराईले झैं थेबेले पनि एउटै मञ्चबाट पार्टीबाट सिफारिस भएका पाँच मध्ये एकजना आउँदो निर्वाचनका लागि उम्मेदवार हुने अरु चार जनाले चुनावी मोर्चाको नेतृत्व गरेर पार्टीलाई जिताउनु पर्ने बताए ।
सर्लाहीमा हत्या गरिएका वनपालेको टाउको भेटियो
आइतबार, पुस २०, २०८२
प्रहरीले हत्याको आशंकामा एकजनालाई पक्राउ गरेको जनाएको छ । यद्यपि पक्राउ परेका व्यक्ति सार्वजनिक गरिएको छैन ।
एमाले दाङ–२ बाट महासचिव शंकर पोखरेल एकल सिफारिस
आइतबार, पुस २०, २०८२
पार्टीभित्र लामो समयदेखि प्रभावशाली नेताका रूपमा चिनिएका पोखरेलको उम्मेदवारी सिफारिसले आगामी निर्वाचनमा एमालेको रणनीति स्पष्ट भएको संकेत गरेको छ ।
रास्वपा केन्द्रीय सचिवालय बैठक जारी
आइतबार, पुस २०, २०८२
यो सचिवालय बैठक, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपश्चात्को पहिलो सचिवालय बैठक हो ।
एमालेका नेताहरुको घर जलाउनेमा स्वतन्त्र पार्टीका कार्यकर्ताहरु थिए : रघुवीर महासेठ [भिडियोसहित]
आइतबार, पुस २०, २०८२
नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले जेनजी आन्दोलनका नाममा नेताहरुको घर प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुले जलाएको आरोप लगाएका छन् ।
मस्जिद तोडफोडपछि वीरगन्जमा उग्र प्रदर्शन, पाँच राउन्ड अश्रु ग्यास प्रहार
आइतबार, पुस २०, २०८२
अप्रिय घटना हुन नदिन वीरगन्जका संवेदनशील क्षेत्रहरूमा प्रहरीले सुरक्षा गस्ती बढाएको छ ।
मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी शासन
आइतबार, पुस २०, २०८२
यस कदमबारे भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले कडा आपत्ति जनाउँदै मदुरोलाई तत्काल रिहा गरी देशको वैध नेता मान्नुपर्ने माग गरेका छन् ।
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी सुनसान, सडकहरू खाली
आइतबार, पुस २०, २०८२
प्रत्यक्षदर्शीहरूले विमानस्थल र बन्दरगाह रहेको ला ग्वाइरा, पश्चिमतर्फको मराकाय तथा पूर्वतर्फको हिगुएरोते क्षेत्रमा पनि बमबारी भएको बताएका छन् ।
रसुवागढी नाकाबाट सरसामान तथा सवारीसाधन आयात
आइतबार, पुस २०, २०८२
उनले बिग्रने वस्तुम पर्ने स्याउ तथा ओखरजस्ता वस्तु भने शीघ्र जाँचपास हुने गरेको र नाका खुलेपश्चात दुई दिनको दौरानमा ९० लाख ८७ लाख राजस्व दाखिला भएको बताए ।
साताको लोकप्रिय

