‘जेनजी आन्दोलनमा डटेर लडें, भागेको भए सबै खरानी हुने थियो’ - मेयर सुशीला शाही [भिडियोसहित]
बुधबार, कात्तिक २६, २०८२
मैंले मेयर लड्नु भन्दा पहिले नै तयारी गरेको थिए । मलाई लाग्थ्यो, मेयर हुनैपर्छ, कार्यकारी पदमा आउँदा काम गर्न सजिलो हुन्छ ।
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
बुधबार, कात्तिक २६, २०८२
आज ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन् ।
७ दलीय गठबन्धनले विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्दै
बुधबार, कात्तिक २६, २०८२
उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवसहित मन्त्रीपरिषदका अन्य सदस्यहरुलाई सार्वजनिक रुपमा बहिस्कार र विरोध गर्ने विज्ञप्तीमा उल्लेख रहेको छ ।
जिप दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
बुधबार, कात्तिक २६, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।
आज ‘विश्व निमोनिया दिवस’ मनाइँदै
बुधबार, कात्तिक २६, २०८२
‘बालबालिका बचाऔँ सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ आज देशका विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना हुने बताइएको छ ।
मधेसका शहिदलाई मधेस रत्न दिइने
बुधबार, कात्तिक २६, २०८२
जेनजी आन्दोलनमा जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय जलेर क्षतिग्रस्त भएपछि तत्कालका लागि मधेश भवन भित्रै मुख्यमन्त्रीका लागि अस्थायी कार्यालय स्थापना गरिएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
बुधबार, कात्तिक २६, २०८२
गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनबारे छलफल भइरहेको छ । बैठक १५औँ महाधिवेशन नियमित गर्ने वा विशेष महाधिवेशन गर्ने भन्नेमा केन्द्रित छ ।
अख्तियारको उपसचिव हुँ भन्दै धम्काउने ऐभानबहादुर पक्राउ
बुधबार, कात्तिक २६, २०८२
नेपाल प्रहरीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै विभिन्न व्यक्तिलाई धम्काउने एकजनालाई पक्राउ गरेको छ ।
मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीयको माग सम्बोधन, यस्ता भए सहमत्ति
बुधबार, कात्तिक २६, २०८२
स्थानीय सामाजिक उत्थानका कार्यक्रम समितिका लागि बिनियोजन भएको रकम चार करोड र थप रकम १९ करोड निकासाको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिनेछ ।
१२ राशिको प्रेम, विवाह र धन प्राप्तिको योग कस्तो छ ?
बुधबार, कात्तिक २६, २०८२
आज तपाईंले गरेको स्वयंसेवक कार्यले तपाईंले सहयोग गर्नहरूलाई मात्र नभएर तर तपाईंले थप आफैलाई सकारात्मक रूपमा हेर्न पनि मद्दत गर्नेछ। तपाईंको जोडी यति सुन्दर कहिल्यै थिएन। तपाईंलाई आफ्नो जीवनको प्रेमबाट राम्रो आश्चर्य प्राप्त हुन सक्छ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
बुधबार, कात्तिक २६, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
कात्तिक २५ : दिनभरका घटनाक्रम एक नजरमा
मंगलबार, कात्तिक २५, २०८२
आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
साताको लोकप्रिय

![‘जेनजी आन्दोलनमा डटेर लडें, भागेको भए सबै खरानी हुने थियो’ - मेयर सुशीला शाही [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/sushila-shahi-4-1762918654.jpg)