Harsamaya
हर समय
हर समय
कुलमान निकट पार्टीले पूर्व सचिव उपाध्यायको नेतृत्वमा बुझायो विवरण !
कुलमान निकट पार्टीले पूर्व सचिव उपाध्यायको नेतृत्वमा बुझायो विवरण ! ऊर्जा मन्त्री कुलमान घिसिङनिकट मानिएको 'उज्यालो नेपाल पार्टी'ले नेतृत्व हेरफेर गरेर निर्वाचन आयोगमा विवरण बुझाएको छ । 
नेपाल वायुसेवा निगमले सुरु गर्‍यो अस्थायी कर्मचारी कटौती
नेपाल वायुसेवा निगमले सुरु गर्‍यो अस्थायी कर्मचारी कटौती नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको छ ।
ताजा जनादेशमा जानुको विकल्प छैन: नेता तामाङ
ताजा जनादेशमा जानुको विकल्प छैन: नेता तामाङ नेपाली कांग्रेसका सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले देशलाई वर्तमान असहज राजनीतिक अवस्थाबाट निकाल्न ताजा जनादेश अपरिहार्य भएको बताएका छन्।
मतदाता नामावली दर्ता गर्नेको भिड बढ्दो‚ आयोगले थाल्यो दुई सिफ्टमा काम
मतदाता नामावली दर्ता गर्नेको भिड बढ्दो‚ आयोगले थाल्यो दुई सिफ्टमा काम निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप जनशक्ति र सिफ्टको व्यवस्था गरेको छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले तानासाही प्रवृत्ति बढ्छ: कर्ण थापा
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले तानासाही प्रवृत्ति बढ्छ: कर्ण थापा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले जेनजी आन्दोलनले उठाएका मुद्दा नयाँ नभई राजनीतिक आन्दोलनको ऐतिहासिक निरन्तरता भएको बताएका छन् ।
एक वर्षमा लम्पी रोगबाट हजार भन्दा बढी चौपायाको मृत्यु 
एक वर्षमा लम्पी रोगबाट हजार भन्दा बढी चौपायाको मृत्यु  कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगबाट एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुनसरी धरानले जनाएको छ ।
दल खारेज गर्न गौतमले आयोगमा दिए निवेदन 
दल खारेज गर्न गौतमले आयोगमा दिए निवेदन  वामपन्थी नेता वामदेव गौतमले दल खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
१२ उपसचिव र ३१ शाखा अधिकृतको सरुवा (सूचिसहित)
१२ उपसचिव र ३१ शाखा अधिकृतको सरुवा (सूचिसहित) मन्त्रालयले जारी गरेको सूची अनुसार १२ उपसचिव र ३१ शाखा अधिकृत सरुवा गरिएको हो ।
हिरासतमा मृत्यु भएका सुनारका आफन्तले पाँच दिनपछि शव बुझे
हिरासतमा मृत्यु भएका सुनारका आफन्तले पाँच दिनपछि शव बुझे प्रहरी हिरासतमा मृत्यु भएका गंगे सुनारका आफन्तले पाँच दिनपछि उनको शव बुझेका छन् । मृतक सुनारको पोस्टमार्टम रिपोर्ट आएपछि आफन्तले शव बुझेका हुन् ।
गोरुसिङ्गे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने
गोरुसिङ्गे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ ।
निगमको महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाउन प्रम कार्कीको निर्देशन
निगमको महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाउन प्रम कार्कीको निर्देशन प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छन् ।
जेनजी आन्दोलनमा भएको क्षतिबापत तीन अर्ब ६८ करोड भन्दा बढी भुक्तानी
जेनजी आन्दोलनमा भएको क्षतिबापत तीन अर्ब ६८ करोड भन्दा बढी भुक्तानी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीहरूमा परेको कुल बिमा दाबीमध्ये तीन अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कुल २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ दाबी परेको छ ।
Weather Update