Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - २
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - श्री स्वस्थानी व्रत नेपालीहरूले गर्ने कठिन व्रतको पर्व हो । यो पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान् शिवको पूजा आराधना गरिन्छ ।

सत्य युगमा भगवान् विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

 यो व्रत बस्नाले ब्रत कथामा वर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । दोस्रो अध्याय यहाँहरूसमक्ष प्रस्तुत गर्न चाहान्छौं ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update